२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

राजनीति

रामचन्द्र झालाई लगमामा ठुलो झटका: नेकपा एस छाडेर सयौं जना एमालेमा प्रवेश

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ बैशाख । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य कपिलदेव बनरैतसहित जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । झण्डै डेढ् सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २४ वैशाख। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए । उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]

न्यूजमधेश डेस्क जाकपुरधाम,२१ बैशाख ।यतिबेला मुलुकमा स्थानीय तह निर्वाचनको माहौल तातेको छ । अधिकारसम्पन्न स्थानीय तहको अभ्यास सुरु भएसँगै पढेलेखेका युवा पनि आफ्नो गाउँ र नगर विकासका लागि राजनीतिमा होमिएका छन् । रौतहटको वौद्धीमाई नगरपालिकामा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेका छन्, डा. सुबन्तकुमार कुशवाहा ।रौतहटको वौद्धीमाई—४ बकुंलका स्थानीय वासिन्दा उनी गाउँमै माँ जानकी अस्पताल सञ्चालन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० बैशाख ।आसन्न स्थानियतहको निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकालागि मेयरका उम्मेदवार मनोज चौधरी घरदैलो अभियानलाई तिव्रता दिएका छन । दैनिकीरुपमा घरदैलो अभियान संचालन गरिरहेका चौधरीले मंगलवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १४ स्थित मुजेलीया टोलमा घरदैलो अभियान संचालन गरेका छन ।मुजेलीयामा जनतासंग प्रत्यक्ष कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामका नगर अध्यक्ष समेत रहेका […]

मनोज मोरबैता जनकपुरधाम, १९ बैशाख । २७ वर्षीय युवा, जो गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा आरम्भ गरेका धनुषाको जनकनन्दिनी गाउँपालिका ४ खजुरी निवासी चुनावमा होमिएका छन् । तत्कालीन डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबाट २०७२ सालमा विद्यार्थी जिवनदेखीनै राजनिती थालेका हुन नवीन पण्डित ।जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष पदमा […]

न्यूजमधेश डेस्क झापा,१९ बैशाख । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरूले तीव्र बनाएका छन्। सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झन्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ। सत्तारुढ गठबन्धनमा रहेका दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरू आ–आफ्नै चुनावी एजेन्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्। शिक्षा, स्वास्थ्य […]

न्यूजमधेश डेस्क काठमाडौँ,१८ बैशाख । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सरेको छ। शुक्रबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो मुद्दाको सुनुवाई आगामी शुक्रबारका लागि सरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा आगामी शुक्रबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल […]

न्यूजमधेश डेस्क सिरहा,१७ बैशाख ।त्यागी बाबाको नामबाट परिचिती राजकुमार यादवलाई डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा मेयरका उम्मेदवार बनाएको छ। ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि यादवले आफनो उम्मेदवारी दर्ता गराएका हुन । सिरहा नगरपालिकामा यादवले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन। अहिले उनी घरदैलो अभियानमा जुटेका छन । तत्कालीन स्वतन्त्र […]