२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

राजनीति

निर्वाचन आयोगले ७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

न्यूजमधेश डेस्क काठमाडौं ,१७ बैशाख । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ। कायम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ बैशाख ।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका महासचिव श्याम महतोलाई जनकपुरधाममा भव्य स्वागत गरेको छ। शुक्रबार मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको जनमत पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा महासचिव महतोलाई जनमत पार्टीका नेताहरु उनलाई स्वागत गरेका हुन। महासचिव महतोलाई गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई.शम्भु नाथ साह,प्रवक्ता सन्तोष कुमार ठाकुर ,जनमत पार्टीका […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ बैशाख ।सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन्। महामन्त्री थापाले निर्वाचनमा होमिएको वेला पार्टी निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत नेताहरुले आफ्ना नातागोतालाई टिकट दिएको समाचार आइरहँदा संखुवासभामा एकै घरबाट दुईजना प्रमुख र उपप्रमुखमा उठेका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट संखुवासभाको खाँदबारी नगरपालिकाको प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएका छन्। लामो समय शिक्षण पेशामा आवद्ध रहेर अवकाश पाएका सीताराम तिम्सिना र पत्नी मैयादेवी […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट नवीन पण्डित ,जनता समाजवादीबाट दिपिन देव यादव , कांग्रेसबाट सुदेश चौधरी , माओवादी केन्द्रबाट बिनोद कुमार मण्डल , लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनिल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ बैशाख ।धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ । टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन सोमवार नगरपालिको निर्वाचन अधिकृत कार्यलय पुगेर उम्मेदवारी […]

न्यूजमधेश डेस्क धनुषा ,१३ बैशाख ।धनुषाको बिदेह नागरपालिकाको मेयरमा नेकपा एसबाट राजकिशोर रोहिता यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपमेयरमा सजंना अधिकारीले उम्मेदवारी दिएकी छन् । सोमबार दिउँसो विदेह नगरपालिकाको तिनकोरिया चौक स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादव र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि जनमत पार्टीबाट मेयर पदको लागि डा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख । धनुषाको कमला नगरपालिकाको मेयर पदको लागि नेपाली काँग्रेस पार्टीबाट विशेश्वर यादवले मनोनयन दर्ता गराएका छ्न। । सोमबार कमला नगरपालिकाको कार्यालयस्थित रहेको निर्वाचन अधिकृत कार्यालयमा दिउँसो ३ः३० बजे पुगेर उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । बलियो सँगठन र कसिलो पक्कड भएको विशेश्वर यादव मेयरको चुनावको लागि बलिया उम्मेदवार मानिन्छन् […]