काठमाडौँ, ४ भदौ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । […]
काठमाडौँ, ३ भदौ । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस […]
जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ। विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित […]
मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, […]
महोत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन् । चुरे शृङ्खलाबाट निस्कने खोलाहरुमा बालुवा र गेग््य्रान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका वासिन्दा डुबान र कटानबाट हुनसक्ने […]
पछिल्लो समय सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा राजनीतिक कार्यकर्ता र नेताहरुका लागि आफ्नो विचार व्यक्त गर्ने र चर्को बहस गर्ने रणभूमि बनेको छ । फरक विचार राख्नु लोकतन्त्रको स्वाभाविक र स्वस्थ पक्ष भए पनि ती विचार व्यक्त गर्ने तरिका चिन्ताको विषय बनेको छ । “असभ्यता, अधैर्यता, हतोत्साहित र राजनीतिक संस्कारको अभावको संस्कृतिले कब्जा गरेको छ, […]
जल्ने मान्छे जल्दै रहन्छ मेरो कलम निरन्तर चल्दै रहन्छ । अग्निको ताप कोही सहन सक्दैन सुनामीको बहाव कोही छेक्न सक्दैन चाहे षड्यन्त्रको हुरी किन न आओस् मेरो ज्ञानदीप अविचलित बल्दै रहन्छ जल्ने मान्छे जल्दै रहन्छ मेरो कलम निरन्तर चल्दै रहन्छ । कायरझै रणभूमि छोड्ने होइन विचार लड्दै रहन्छु अन्तत: चाहे मिलोस् हार रात बित्छ फेरी […]
हमर समाज बाजार मे रहत ओ घनिष्ठ मित्र लोकनि स्तब्ध भ’ जेताह हमर परिवार नष्ट भ’ जायत जाहि दिन हम मरब हमर टांग आराम करत आँखि देखब छोड़ि देत कान सुनब छोड़ि देत मुँहसँ सम्बोधन जाहि दिन हम मरब कियो हरियर बाँस काटि लेत। कियो छूरी कीनय जा रहल अछि ओहि आगि मे कतेको लोक […]