०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

विचार

एक सातामा चट्याङले एकको मृत्यु, १७७ भेडाबाख्रा मरे

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।  एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क […]

न्युजमधेस डेस्क एजेन्सी,२५ असार। पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ । जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय […]

  न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]

बिनु सुवेदी विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीविरुद्ध त्यहाँका तीन विद्यार्थीले उजुरी गरे, आन्दोलन गरे । लगत्तै आरोपित शिक्षक पक्राउ परे । आफूलाई पढाउने शिक्षकले दुर्व्यवहार गरेपछि छात्राहरू बोल्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । गत चैत र वैशाखमा मात्रै दर्जनभन्दा बढी विद्यालयका छात्राहरू आफूहरूमाथि शिक्षकबाटै यौन […]

वीणा झा राज्य प्रगतितर्फ उन्मुख भएको हेर्ने आधारहरू भनेको समाजमा विधिको शासनको अनुभूति, समानताको अभ्यास,सामाजिक न्यायको सुनिश्चितता र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको सुनिश्चितता नै हो । चाहे विश्वको जुनसुकै प्रगतिशील समाज होस्,यी आधारहरूलाई विश्वब्यापी रुपमा मान्यता दिइएको पाइन्छ । त्यसैले प्रगतिशील समाजको कल्पनाअनुरुप नै संविधान र ऐन कानुनहरूको निर्माण,परिमार्जन तथा परिवर्तनसमेत बेलाबखत गर्ने […]

 राजेश बिद्रोही अहिले निर्वाचन आयोगमा दर्ता रहेका ७९ वटा दलमध्ये ६ वटा पुरानै राष्ट्रिय दल छन्। आन्दोलन र जनक्रान्तिबाट आएका हरेक दलमा दलित समुदायको उत्पीडन अनुसारको आफ्नो योगदान, बलिदान र सहभागिता छ। योगदान अनुसार हरेक राजनीतिक दलमा दलित संगठन पनि छ। तर, दलहरूको मूल्यांकनमा अहिले पनि दलित समुदाय दलनमै छन्। उनीहरूको नेतृत्व स्वीकार्दैनन्। अक्षमताको बिल्ला […]

विनीता नेपाली र कुन्जनी परियार मुलुकमा प्रत्येक दशकजसो हुने राजनीतिक परिवर्तनको आन्दोलनमा महिलाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। राज्यका निकायमा महिला सहभागिता सुनिश्चित गर्न विभिन्न समयमा आवाज उठाउँदै आए पनि त्यो विषय निरन्तर उपेक्षामा पर्‍यो। महिला प्रतिनिधित्वको हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली सहितको नेपालको संविधान, २०७२ ले महत्त्वपूर्ण उपलब्धि दियो। यो संविधानले समावेशी सिद्धान्तको […]

मोहन तिम्सिना आज-भोलि नेपालका दलहरूमा ‘समाजवादी’ बन्ने होडबाजी चलिरहेको छ । कांग्रेस र कम्युनिष्ट पुरानै ‘समाजवादी’ परिहाले । अहिले ‘पहिचानवादी’ पनि समाजवादी भएका छन् । नयाँ खुलेका कम्युनिष्ट दलहरू पनि यही होडबाजीमा सामेल छन् । आफ्नो सिद्धान्तलाई थप ‘औचित्यपूर्ण’ बनाउन समाजवाद शब्दका अगाडि अनेक फुर्को जोड्न थालिएको छ । कोही वैज्ञानिक समाजवादी, कोही प्रजातान्त्रिक समाजवादी, […]