०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

विचार

बिरामीले किन खान चाहँदैनन् उच्च रक्तचापको औषधि ?

डा विनोद खड्का विगत केही समयदेखि वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग उहाँको टिम सदस्यको रुपमा बसुन्धरा, काठमाडौंस्थित नेसनल कार्डियक सेन्टरमा कार्यरत छु। हरेक दिन मैले करिब २० जना उच्च रक्तचापका बिरामीसँग भेट्ने गर्छु। उच्च रक्तचापलाई छिटोभन्दा छिटो नियन्त्रणमा राख्नु स्वास्थ्यको निम्ति राम्रो हुन्छ। उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधि सेवन गर्नुपर्छ। तर बिरामीहरु सकेसम्म औषधि […]

नमिता पौडेल कोरोना महामारीमा अबोध बालिकाहरू बलात्कृत भएका समाचार आइरहे । बलात्कारीले आजीवन काराबासको सजाय पाए भन्ने समाचारचाहिँ त्यति पढ्न पाइएको छैन । बालिकाहरू घरबाहिर हिँडडुल गर्दा सुरक्षित महसुस गर्न कहिले पाउँछन् र बालिकालाई सुरक्षा दिने समाज बनाउन के गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर अनुसन्धानबाट पाइएला तर यस्ता घटनासम्बन्धी अनुसन्धान गर्ने संस्था नेपालमा कम छन् । बलात्कारीहरूलाई राज्यले […]

हिरा विश्वकर्मा भूपि शेरचनको कविताको एउटा पंक्ति छ– उत्तरतिर हाम्रो एउटा छिमेकी छ जहाँ खान पाइन्छ बोल्न पाइन्न, दक्षिणतिर हाम्रो अर्को छिमेकी छ जहाँ बोल्न पाइन्छ खान पाइन्न, हामी यस्तो देशमा छौँ जहाँ खान पनि पाइन्न, बोल्न पनि पाइन्न । यो कविता भूपिले पञ्चायतकालमै सिर्जना गरेका पंक्ति हो र यसलाई हामीले गंभीररूपमा लिन्थ्यौँ । र, […]

साधना प्रतीक्षा विद्यमान प्रतिकूल परिस्थितिमा तीन महिनामा सर्वसाधारणले रीतपूर्वक बिहे त गर्न सक्दैनन् भने हाम्रोजस्तो गरिब राष्ट्रले आम निर्वाचन गर्ला भनेर कसरी पत्याउने ? निरन्तर बढ्दो जाडोले वातावरण जति कठ्यांग्रिँदै छ, राजनीतिक परिस्थितिबारे बहस पनि त्यति नै तात्दै छ । चोक, बजार, चौतारो या चियापसल सबैतिर सुनिने बहसको पक्ष–विपक्ष भने एकै प्रकारको छ– ‘प्रधानमन्त्रीले यस्तो असंवैधानिक निर्णय […]

• नित्यानन्द मण्डल जनकपुरधामको गंगासागर पोखरीको दक्षिणी डिलमा रहेको स्वर्गद्वारी श्मसानघाटमा पत्रकार महासंघका तत्कालीन सभापति धर्मेन्द्र झा भकानो फुट्ने गरी रुदैं चिच्याउँदै थिए । मेरो नजिक आएर उनी रोइरहँदा मैले पनि मन थाम्न सकिन । मेरो एक दशकको पत्रकारिता र साहित्यिक यात्राको क्रममा सायद उनी आप्mनो जीवनमा पहिलोपटक यसरी रोएका होलान् । यसरी उनी रुनुको […]

अर्जुन थपलिया केपी ओलीले अरुलाई जूनकीरी र आफुलाई सूर्य बराबर ठान्दछन् । माधव र प्रचण्ड भन्छन् , जुन शहर निर्माण गर्न अथक परिश्रम गरियो त्यस शहरमा आफ्ना लागि बस्ने एउटा घर पनि छैन । अर्थात पार्टीमा पाटीको बास भयो । प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्र कसैले मुख खोलेको मन पर्दैन । उनका समर्थक, सल्लाहकार र मन्त्रीहरु […]

वासुदेव पौडेल पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व बढाएको छ […]

दुर्गा देवकोटा कैलाली, १२ कार्तिक । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य […]