०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

विचार

युवा राजनीतिको बहस अहिले किन ?

अभि सुवेदी नेपाल र दक्षिण एसियामा युवाहरू सिर्जनशील र ऊर्जावान छन् । ती विदेशमा पनि श्रम गर्छन् । तिनका कर्म विविध हुन्छन् । धेरै युवा गतिशील छन् । नेपालमा सन् २०११ को जनगणनाअनुसार, युवाहरू ४० प्रतिशतभन्दा अलिक बढी थिए । त्यसमा अहिले केही फरक परेको होला । नेपालको राजनीतिलाई युगअनुसार अगाडि लैजाने काम युवाहरूले नै गरेका हुन् । तर, अहिले फरक छ । […]

भावना लुइँटेल जीवनको २५ औं बसन्तमा म आफ्नो पढाइको सिलसिलामा अष्टेलियाको सिड्नी शहर पुगेको थिएँ । २५ वर्षको उमे सम्म आइपुग्दा जीवन कसैका लागि रमाइलो हुन्छ भने कसैका लागि अनुभवहरूको संग्रह । मेरा लागि भने अनुभवहरूको संगालो थियो । २५ वर्षको अनुभवले मलाई ३५ वर्षको बनाएको थियो । मेरो आफ्नै जीवनका अनुभवहरूको अलिखित कथाहरूको शब्द […]

राजकिशोर रजक  महिला आन्दोलनको जगमा उत्पन्ननारीवादी विमर्शले लैङ्गिक विभेदीकरण तथा महिला अधिनीकरणको सिद्धान्त हाम्रो सन्दर्भमा के हो भन्ने ठोसरूपमा बहसमा आएको छैन्। जब–जब महिला–पुरुष समानता, महिला अधिकारको मुद्दामा बहस हुन्छ त्यसको पछाडि निश्चित अवधारणाले काम गरेको हुन्छ। त्यसका लागि निश्चित शब्द प्रयोग भएको हुन्छ।‘पितृसत्ता’ त्यसमध्येको एउटा हो। यो शब्द महिलासँग सम्बन्धित विषयमा सजिलै सुन्न र […]

लक्ष्मी बस्नेत बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको मुद्दामा हदम्याद सकिएका कारण बलात्कारको अभियोजन हुने सम्भावना कम छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको मुद्दामा बलात्कारको कसूरबारे अभियोजन हुने सम्भावना कम देखिएको छ। १० साउन २०७५ मा घटना भएको समयमा प्रचलित कानून ९मुलुकी ऐन० मा बलात्कारका घटनामा मुद्दा चलाउने हदम्याद ६ महीना मात्र थियो। […]

हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे […]

सिरहा, ४ अषाढ । अहिले सामाजिक डिस्कोर्स मा बढी चर्चा पाएको बिषय रहेको छ कि दलित शब्द नै बिभेदकारी र अपमानजनक भएकोले दलित मा एक किसिमको हिनताको भावना उत्पन्न हुन्छ र समाजले पनि दलित भनेर नै हेला गर्ने गर्द्छ। तर कतिपय दलित र गैरदलितको बुझाइ के रहेको छ भने दलित शब्दमा समस्या नभई दलितले आफू […]

प्रकाश पाठक जनकपुरधाम ,३१ जेठ।जुन २तारिक अर्थात जेठ २०गते भारतको राजधानी न्यू दिल्ली स्थित रहेको नेपाल दूतावासले प्रेस विज्ञप्ति जारी गरि नेपाल फर्कन चाहने नेपालिहरुकोलागि २० वटा सिमानाका खोलिएको जानकारी गराए ।२० वटा नेपालको नाका सीमा बिन्दुको सूची बद्ध गरे जुन नेपालीहरुलाई आफ्नो घर फर्कन खुल्ला हुनेछ भन्दै दुतावासले विज्ञप्ति मार्फत जानकारी दियो । २० […]

बिराटनगर , २४ जेठ । भारत नेपाल बीच कालापानी सहित लिपुलेक क्षेत्रमा देखिएको सिमा विवाद पछि नक्शालाई लिएर राजनीतिक रुपमा बिवाद देखिएता पनि जनतामा कुनै बिवाद नहुने कुरा भारत नेपाल सामाजिक संस्कृति मंचका अध्यक्ष राजेश कुमार शर्माले बताउनुभयो । मंचको अध्यक्ष राजेश शर्माले भारत नेपालमा पर्ने करिब ६ हजार नदीनालाले सिमालाई निर्धारण गरेकोले त्यहाँ कुनै […]