०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

विचार

विशेष लेख : जो दिनहुँ मारिन्छन् तर, राज्य सुन्दैन

सन्तोष बराइली जनकपुरधाम , २३ जेठ । यही जेठ १० गते साँझ भएको नृशंस हत्याको घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्दीप विकले ज्यान गुमाए । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन […]

राजकिशोर रजक कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट सुरु भएर संसारको २०९ देश र क्षेत्रमा फैलिसकेको छ। कोभिड–१९ मा डाक्टर, नर्स, सुरक्षाकर्मी, मिडियाकर्मीको साथ–साथै सफाइकर्मी आफ्नो जीवनलाई जोखिममा राखेर अग्रभागमा डटेर काम गरिरहेका छन्। एकातीर अस्पतालमा डाक्टर, नर्स र बाँकी कर्मचारीलेकोरोना बिरामीलाई उपचार गरिहेका छन् अर्कोतीर सफाइकर्मी देशभर सफाइ गरेर कोरोना फैलिनबाट रोक्दैछन्। कोरोना रोक्नका लागि […]

सन्दिप कुमार साह नेपालको संविधान, २०७२ को धारा ५६ को उपधारा १ मा संघीय गण्तन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुनेछ । उक्त संविधानको अनुसूचि ४ मा ७ वटा प्रदेश रहने भनि संवैधानिक व्यवस्था अनुसार प्रदेश नं. २ को स्थापनामिति २०७२ असोज ३ गते संविधान जारी भए पछि भएको हो […]

सुधा मिश्र जमुनाक‍ो आँखा घरिघरि दिवालमा झुन्डियाइएको घडीमा गएर अडकिन्थ्य‍ो। सवा चार बजिरहेको थियो। अहिलेसम्म बाबु किन नआएको होला भन्ने प्रश्न मनमा उठिरहेको थियोे । उसको लागि तयार गरिएको खाजा पनि सेलाउदै गइरहेको थियोे । गएर हेर्नु पर्यो भनेर सोच्दै थिई कि अनुज माँ माँ गर्दै जमुना कहाँ आइपुगे । स्कूलमा दिएको सूचनापत्र जमुनालाई देखाउदै, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश २ प्रदेश सभाको चौथो अधिवेसन शुरु भएपछि सांसद तथा कर्मचारीको कोरोना परीक्षण शुरु गरिएको छ । पहिलो दिन उप सभामुख उपमा कुमारी देवसहित केहि सांसदको स्वाब संकलन गरिएको छ । सभामुख सरोज कुमार यादवका अनुसार बिहीबारदेखि शुरु भएको स्वाब संकलन तीन दिनसम्म गरिनेछ । प्रदेशसभाको चौथो अधिवेसन आगामी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ जेठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा सीके राउतले आज १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गदै डा राउतले भने गणतन्त्र मधेशको रगतमै रहेको बताए । उनले दिदै भने २७०० वर्ष अगाडी जतिबेला अधिकांश विश्वलाई गणतन्त्र भन्ने थाहा पनि थिएन । […]

राकेश साह देशमा सदियौ देखि परिवर्तनको नाममा कैयौ क्रांति, जनआंदोलन भए। क्षेत्रीय समस्या , जातीय , लैंगिक , भाषिक , छुवाछुत यथा बिभिन्न किसिमका प्रथाहरुलाई अंत गर्नको लागि पनि क्रांतिरआंदोलन भए। हरेक दशकमा एउटा संबिधान बनाए। राणा शासन र राजतंत्रको अंत भयो।प्रजातंत्र, लोकतंत्र हुदै अहिले गणतंत्र आएको छ । यि सबै राजनीतिक परिवर्तन को नाममा […]

गोपाल ढकाल, मनोविद। लकडाउन शुरुभएपछि निदाउन गार्‍हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका । बन्दाबन्दी पछिको समयमा अनिन्द्राको समस्या बढेर गएको देखिन्छ । कोरोनाको संकट तथा बन्दा बन्दिले मानिसको जिवनशैलीमा परिबर्तन आएकोछ […]