१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

गठबन्धनकै निर्णय अनुसार नै उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हौं : सीके राउत

न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् । शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ फागुन । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएकाे छ । सप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ फागुन। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठकले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए । विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियू निर्वाचनमा सहभागी भइरहेकोले देशभरीका कलेजहरुमा एक्लै […]

जनकपुरधाम ,१० फागुन। महोत्तरीको बलवा नगरपालिका -३ स्थित रहेको इतिहासिक कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तरास्ट्रियकारण गर्नको लागि अभियान चलाउने भएको छ। मंगलबार संजय कुमारको सभापतित्वमा बसेको बैठकबाट कारिक बाबा सरसफाइ अभियान चलाउने निर्णय गरेको छ। सो बैठमा बलवा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,शिक्षक ,व्यापारीहरु,युवा ,विद्यार्थीहरु सर्वदलीय बैठक बसेर कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा […]

न्यूजमधेश डेस्क राजविराज,१० फागुन । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् । जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् । दुई […]

न्यूजमधेश डेस्क वीरगञ्ज,९ फागुन । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफैं विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ फागुन।जनमत पार्टी धनुषाले १३ सदस्यीय अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरिएको छ। सोमबार धनुषाको जटहिमा एक कार्यक्रमबिच १३ सदस्यीय अटो टेम्पो जनमत संघको धनुषा क्षेत्र नं.३ स्तरीय क्षेत्रीय समिती गठन गरेका हुन। महादेव साहको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय अटो टेम्पो जनमत संघ गठन गरिएको हो।सो समितिको उपाध्यक्षमा मनोज साह ,सचीवमा […]