१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

डा.सीके राउत जनताको घरघर गएर योजना माग्दै

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ फागुन।जनताराजको परिकल्पना गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जनताको घरघरमा गएर योजना मागिरहेको छ। जनमत पार्टीबाट संघीय र प्रदेश सांसदमा सप्तरीबाट निर्वाचित सांसदहरु अहिले आफ्नो क्षेत्रका जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् । अध्यक्ष डा.राउतले ‘दलान दलील’ नामक कार्यक्रम संचालन गरेर जनताको मनोकान्छा अनुसार योजनाहरु छनोट गरिएको छ।उनले सप्तरी […]

न्यूजमधेश डेस्क सप्तरी ,६ फागुन । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतले महाशिवरात्रिको अवसरमा अंकुरी महादेवको मन्दिर पुगेर पूजाआजा गरेका छन्। महाशिवरात्रिको अवसरमा शनिबार बिहानै सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउत अंकुरी महादेवको मन्दिर पुगेर भगवान शिवको विशेष पूजाआजा गरेका हुन्। सप्तरीको महदेवास्थित रहेको महादेव मन्दिरमा दर्शन गर्दै उनले अंकुरी […]

न्यूजमधेश डेस्क सप्तरी ,५ फागुन।सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ लाैनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगशाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे । शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नं. २ बाट निर्वाचित मा. […]

न्यूजमधेश डेक्स रौतहट, ४ फागुन । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको लागि खटाइएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । जिल्लाको बंकुल र नरकटिया एरियाबाट व्यापक रूपमा विभिन्न सामाग्रीहरू ओसारपसार भइरहेको छ । जिल्लाकै दोस्रो छोटी भन्सारको रूपमा बंकुल स्थित रहेको छ । तर त्यहाँ भन्सार कार्यालय भएपनि नेपाल […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ फागुन। सर्वोच्च अदालतले स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै शाहको निवेदनमा संवैधानिक इजलासबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ फागुन।बालविवाह तथा दाइजो उन्मुलन अभियानका अभियन्ता डा.सीके सिंह जनमत पार्टीमा प्रवेश गरेका छ्न। मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा एक समारोह बिच अभियन्ता डा.सिंह जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेको छ।अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यतासमेत प्रदान गरेका छ्न। अभियन्ता डा.सिंह […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ फागुन । खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्व हुने बताउनुभयो । काठमाडौँ […]

न्यूजमधेश डेस्क इस्तानबुल, १ फागुन । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै […]