१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

प्रदेश सांसद सिंहले लौनियामा क्रिकेट प्रतियोगिताको गरे उद्घाटन

न्यूजमधेश डेस्क सप्तरी ,५ माघ।सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-२ लौनियामा क्रिकेट प्रतियोगिता-२०७९को उद्घाटन गरिएको छ । लौनिया युथ क्रिकेट समितिको आयोजना तथा तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर २को सहयोगमा हुन लागेको यस प्रतियोगिताको बिहिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले आयोजक लगायत खेलाडीहरुसँग क्रिकेट टेनिस बलले नभई […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ माघ। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् । मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ। बलिदानी दिवसको अवसरमा जनमत पार्टी सिरहाले लाहानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। आज १६ औं बलिदानी दिवसको अवसरमा शहिदको सम्मान र सम्झनामा लहानको सहिद पार्क नजिकै मधेश प्रदेशका सांसद त्रिभुवन साह,संजय यादवलगाइतका सांसदहरु रक्तदानमा सहभागी भएका हुन्। मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता स्थापित भैरहेको जनमत पार्टीका नेता […]

जनकपुरधाम,२ माघ।आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा सोमबार साँझ जनकपुरधामको जनकचौकमा दीप प्रजवलन गरिएको छ । जनमत पार्टी धनुषाले आज साँझ मधेश प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा दीप प्रज्वलन गरी शोक मनाएका हुन्। आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको बिमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेतो खोचमा दुर्घटनामा परेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ पौष।डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशमा नवनियुक्त मन्त्री ई. बसन्त कुशवाहाले सहिद परिवारलाई सम्मान गर्दै काम थाल्नी गर्नुभएको छ । शुक्रवार मन्त्री पदको सपथ लिएपछि उनले मधेश आन्दोलनको क्रममा मारिएका ब्रहमदेव ठाकुरका आमा मलिनिया देवीलाई सम्मान गरेर काम सुरु गरेका हुन् । जनमत पार्टीका प्रदेशसभा सदस्यहरु तथा पार्टीका नेताहरु सहित मन्त्री […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ पौष । जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो । क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ पौष । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी अघि बढाउन त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएको छ।बिहीबार त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले स्ववियु निर्वाचनको तयारी अघि बढाउन भनेको हो। महाशाले प्रेस विज्ञप्ति जारी गर्दै पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को निर्णय नम्बर १७६५ बमोजिम त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा […]

न्यूजमधेश डेस्क काठमाडौं, २८ पौष । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुनु भएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई […]