१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

निर्वाचन आचार संहिताको धज्जी उडाउँदै डा. रञ्जित झा

न्यूजमधेश डेस्क राजबिराज,१९ कार्तिक । सप्तरीमा उपेन्द्र यादवलाई चुनाव जिताउन डा.रञ्जित कुमार झा सक्रिय भएर लागेका छन् । निर्वाचन आचार संहितालाई धज्जी उडाउँदै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा अहिले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचार–प्रसारमा सक्रिय भएर लागेका हुन् […]

न्यूजमधेश डेस्क राजविराज ,१९ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताहरु प्रवेश गरेका छ्न। रुपन्देहीमा शनिबार एक कार्यक्रम बिच जनता समाजवादी पार्टी नेपाल ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगाइत विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य अनिल अहमद खां, नेता […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १९ कार्तिक  । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । २० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका)ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो । […]

न्यूजमधेश डेस्क विराटनगर, १९ कात्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् । विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्वोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचन बिजयी गराई मुलुकमा रहेको भष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागु भएमा […]

न्यूजमधेश डेस्क राजविराज ,१७ कार्तिक । चुनावी सरगर्मी बढिरहँदा सप्तरी क्षेत्र नं .२ मा विभिन्न पार्टी परित्याग गरि सयौं जना जनमत पार्टीमा गरिएको छ । आज तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियामा भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै नागेन्द्र झा,आशा मिश्रा ,तेजनारायण खंग र अगनी प्रसादसहित सयौंजना जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई […]

जनकपुरधाम, १६ कार्तिक । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ । मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाह गर्न चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले […]

एजेन्सी भारत ,१४ कार्तिक । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन […]