१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

निर्वाचन आयोगले सोध्यो उमेदवार जुलीलाई स्पष्टीकरण

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि […]

कमलेश ठाकुर जनकपुरधाम ,१३ कार्तिक। छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ […]

न्यूजमधेश डेस्क धनुषा ,१२ कार्तिक ।मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् […]

न्यूजमधेश डेस्क राजविराज ,१२ कार्तिक ।तात्कालिक मधेशी जन अधिकार फोरम ,नेपालबाट प्रथम संविधान सभा सदस्य बनेका बीपी यादव जनमत पार्टीमा प्रवेश भएका छन् । शुक्रबार राजविराज नगरपालिका १२ मा आयोजित घरदैलोको क्रममा प्रथम संविधान सभा सदस्य बीपी यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन् । संबिधान सभा सदस्य यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र […]

न्यूजमधेश डेस्क बारा ,१० कार्तिक । २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो । स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा […]

न्यूजमधेश डेस्क महाेत्तरी ,१० कार्तिक। महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो । आज बिहान झन्डै १० […]

न्यूजमधेश डेस्क राजविराज ,१० कार्तिक । सशस्त्र प्रहरी बल विओपि र प्रहरी चौकी बेल्हीले विभिन्न स्थानबाट बरामद गरेको पटाका नष्ट गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक बसन्त कटुवा र प्रहरी चौकी बेल्हीका इन्चार्ज राजलाल महतोले संयुक्त रुपमा ३५ हजार ४ सय ७४ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना […]