११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

आठ वर्षीय भतिजीलाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ

न्युजमधेस डेस्क महोत्तरी,१४ श्रावण। आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ । बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ श्रावण । जनकपुर जेसीजले आफ्नो महासचिव र कोषाध्यक्षलाई निलम्बन गर्ने निर्णय गरेको छ ।महासचिव अजय गुप्ता र कोषाध्यक्ष उपेन्द्र साहलाई निलम्बन गरेको हो । बुधबार भएको साधारण सभाले गुप्ता र साहलाई निलम्बन गर्ने निर्णय गरेको जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले जानकारी दिए । अध्यक्ष साहले संस्थाको नाम जोडेर बोलाइएको साधारण सभा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ श्रावण । संघीय सरकारकी शिक्षा राज्यमन्त्री बोधमाया यादवकै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई धनुषामा बेथितिको चांग लाग्दैछ। उपसचिव र सिनियर शाखा अधिकृतलाई हटाएर शाखा अधिकृतकाई इकाई प्रमुख बनाउने भएपछि सरोकारवालाहरुले विरोध गरेका छन्। राज्यमन्त्री यादव नियुक्त भएपछि धनुषामा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। मन्त्रीका आसेपासेहरुले कार्यालय प्रमुखसँग पैसा माग्दै दबाब […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१३ श्रावण । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका […]

न्यूजमधेश डेस्क महोत्तरी,१३ श्रावण । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु १८ लाखको मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो । छ सय […]

न्युजमधेस डेस्क काठमाडौ,१३ श्रावण।   गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट […]

  महतोलाई धनुषा बाहेकको क्षेत्रबाट निर्वाचन लड्न दबाब, भित्रि इच्छा धनुषा–३ बाटै लड्ने न्युजमधेस डेस्क जनकपुरधाम,१३ साउन। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने दिन नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई दबाब बढिरहेको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न दबाब आइरहेको छ । यसअघि धनुषा–३ बाट चुनाव […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ श्रावण ।धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ। भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा कमला नगरपालिकाको कार्यलय माची झिटकहियास्थित जनस्वास्थ्य कार्यलयमा बुधबार सुरु भएको कार्यक्रम बिहिवार बेलुका सकिएको छ। तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम […]