११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

जसपाका नेता शत्रुधन जनमत पार्टीमा प्रवेश

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।जनता समाजवादी पार्टीका नेता शत्रुधन प्रसाद साहले पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छ्न। नेता साह मंगलबार जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यालय जनकपुरधाममा पुगेर पार्टी प्रवेश गर्नुभएको छ। उनी जसपाका संघीय परिषद सदस्यसमेत रहेका थिए।उनलाई पार्टी अध्यक्ष डा.सीके राउतले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेको छ। गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय […]

अनमोल कार्की रौतहट ,२८ असार ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको नमुना विद्यालय जनज्योति माविका लेखापालले नमुना काम गरेका छन् । सो विद्यालयका लेखापाल जागरण खड्काले रद्द भइसकेको चेकबाट कसैलाई थाहा नदिइकन रकम निकालेका छन् । विद्यालयले पाठ्यपुस्तक खरिद गरे वापत भुक्तानी गर्न विद्यालयका शिक्षक लक्ष्मण खनालको नाममा जेठ २५ गते राष्ट्रिय वाणिज्य […]

न्युजमधेस डेस्क जनकपुरधाम,२८ असार। नेपाल विद्युत् प्राधिकरण ढल्केवर रिड शाखामा कार्यरत सुपरभाइजर अनिलकुमार यादवमाथि कुटपिट भएको छ । असार १५ गते उनीमाथि कार्यालय प्रमुख राजीव शर्माको निर्देशनमा कुटपिट भएको आरोप लागेको छ । सोही कार्यालयका इन्जिनियर शर्मासहित ७/८ जनाको समूहले यादवमाथि कुटपिट गरेको बताइएको छ । कुटपिटबाट घाइते भएका यादव प्रादेशिक अस्पतालमा उपचार गराएका थिए […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति […]

कमलेश ठाकुर जनकपुरधाम,२८ असार । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ । एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । “नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,” उनले भनिन्, “मेरो […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार ।आज मंगलबार देशका चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिभिन्न माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत् पठाइएको ज्ञापनमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई बर्तमान कानुन अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसहेकाले द्रूत गतिमा अगाडि बढाई कार्यान्वयन गर्न माग गरिएको छ । मधेश÷थरुहट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार । धनुषाबाट एक जना मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत […]