१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

प्रमुख समाचार

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

काठमाडौं,३ बैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी आवद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२ बैशाख । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि.सं. २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो । वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष […]

न्यूजमधेश डेस्क झापा ,२९ चैत्र । देशकाे पूर्वी नाका मेचीनगरको विभिन्न स्थानमा तस्करी गतिविधि मौलाएको छ। भन्सार छलेर नेपाल भित्रिएको लत्ताकपडा सहित दुई वटा गाडी नेकपा माओवादी केन्द्र निकट वाइसीएल कार्यकर्ताले नियन्त्रणमा लिएसँगै मेची नगरका नाकाहरूमा तस्करी गतिविधि बारे जानकारी भएकाे हाे। काँकडभिट्टाबाट बिर्तामोड तर्फ जाँदै गरेको डब्लुबी ७४ पी १४५५ भारतीय नम्बर प्लेटको कार […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ चैत्र । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकाङ्क्षी बनेका छन् भने वडा सदस्यहरू अब वडाध्यक्षका लागि जिकिर […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ चैत्र। वैशाख ३० गते हुने पालिका चुनावको आजदेखि आचारसंहिता लागू भएको छ । आचारसंहिता, प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि, सबै सङ्घसंस्था तथा नागरिकले समेत पालना गर्नुपर्नेछ । आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२६ चैत्र । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२५ चैत्र।सरकारले चीनका लागि नेपाली राजदूतमा अर्कै व्यक्तिलाई सिफारिस गरेपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा एक्सनमा उत्रिएका छन् । सापकोटाले आफ्नो छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन चर्को दवाव दिएका थिए । मिडियाहरुले लामो समयदेखि समाचार लेखेर खबरदारी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई रोकेका हुन् । आफ्नो छोरालाई नियुक्ती नगरेपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ चैत्र। मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। […]