कमल कमार मण्डल राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो । ‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय […]
न्यूजमधेश डेस्क राजविराज ,३ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गृह जिल्लामै दुब्र्यवहार भएको छ । आक्रोसित स्थानीयवासीले यादवलाई ठग र लुटेराको संज्ञा दिएका छन् । जसपाले कार्तिक १ देखी ५ गतेसम्म आयोजना गरेको कार्यकर्ता भेटघाटको पहिलो दिन अर्थात १ गते छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा कार्यक्रमकोे आयोजना गरिएको थियो । कार्यक्रममा […]
न्यूजमधेश डेस्क सिरहा ,३ कार्तिक । थारु र मैथली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन मृत्युको दोसाधमा छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौँ […]
न्यूजमधेश डेस्क सिरहा ,३ कार्तिक । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दसँैंको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय सत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ कार्तिक । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ । दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको पक्षिमपट्टिको तेस्रो पिलर दुईवटा स्पान पनि करिब १.५ फिट तल भासिएको हो । बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना […]
न्यूजमधेश डेस्क सुनसरी,३ कार्तिक । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो । बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । साथै, कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा […]
न्यूजमधेश डेस्क झापा ,३ कार्तिक। लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ । कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ कार्तिक । अविरल वर्षाले तराई /मधेशका धानबालीमा ठूलो क्षति भएपछि किसानहरु चिन्तामा डुबेको छ । पुर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर […]