न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । आज मंगलबारनै देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँच जना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन् । देउवाले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउन लागेका हुन् । नयाँ […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् । संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ असार। सिराहाबाट तिर वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवाटोल बस्ने श्रवन यादवका तिन वर्षीय छोरा संसार यादव (गोलु ) आइतबार साँझादेखि बेपत्ता भएका छन् । घर भन्दा १ सय मिटर उत्तर चौरमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । बालक बेपत्ता हुन् लगतै […]
न्यूजमधेश डेस्क काठमाडाैं,२८ असार। सिरहामा इटालियन पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको मिर्चैया नगरपालिका–१० का २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादव रहेका छन्। दुवै जनालाई सोमबार करिब ४ बजे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेकाे हाे। चेकजाँच गर्दा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार । पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ असार। काठमाडौंको कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न विशेष परिस्थितिका बारेमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो। एमाले नेता माधवकुमार नेपालको निवासनजिकैको वन पैदावर उद्योग व्यवसायी महासंघको भवनमा बैठक बसेको हो। बैठकमा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ असार। पूर्वमन्त्री प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरी देशमा द्वन्द्व चर्काएको बताएका छन् । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया जनाउदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलिय व्हिप न लाग्ने आदेश यो ब्यवस्थाकै विडम्बना भएको बताएका हुन् । दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको टिप्पणी गरेका छन् । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको भनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर फैसलाको विरोध जनाउन पनि आह्वान गरेका छन् […]