न्यूजमधेश डेस्क डेस्क बाँके ,३० बैशाख । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको […]
हरिशंकर शर्मा, वीरगञ्ज ,३० बैशाख । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ का पर्सा जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुले ज्यान गुमाइरहेका छन् । नेशनल मेडिकल कलेजले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सञचालन गरेको अस्थायी कोभिड अस्पताल ९बाबा होटल० मा भर्ना भएका अन्दाजी ७० वर्षीय वृद्ध संक्रमितको अक्सिजनको अभावमा विहीबार दिउँसो करिब ३ बजे मृत्यु भयो । अक्सिजनको […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बनेको गठवन्धन बहुमत जुटाउन नसकेपछि असफल भएको छ । सो गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास गरेको थियो । कांग्रेस पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता प्रकाशशरण महतले सञ्चारकर्मीहरुलाई नयाँ […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वार्ता सकिएको छ । संविधानको धारा ७६ ९२० अनुसार गठबन्धन सरकारका लागि बहुमत नपुग्ने निश्चित भएपछि देउवा र प्रचण्डबिच ठोस कुनै छलफल हुन सकेन । बहुमत नपुग्दा के गर्ने भन्ने अन्योलका बिच प्रचण्ड निराश भएर बुढानिलकण्ठबाट फर्किए । […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी र जसपा (उपेन्द्र र बाबुराम) को बहुमत ७६ ९२० अनुसार नयाँ सरकार बनाउन नपुगेपछि ओली दोहोरिने निश्चित भएको हो । राष्ट्रपतिले संविधानको धारा ७६९२० अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आज राती ९ बजेसम्मको समय दिएकी […]
न्यूजमधेश डेस्क बुटबल ,२९ बैशाख । कोरोना भाइरस सङ्क्रमणबाट लुम्बिनी प्रदेशका रुपन्देही र बाँके सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको प्रभाव बढेसँगै प्रदेशका अन्य जिल्लाका तुलनामा यी दुई जिल्लामा कोरोना सङ्क्रमित र मत्यु हुनेको सङ्ख्या बढी छ । मङ्गलबार साँझ ६ बजेदेखि अहिलेसम्म रुपन्देहीमा छ जना र बाँकेमा ११ गरी १७ जना कोरोना सङ्क्रमितको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ बैशाख । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ । खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,२९ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले ८२ लाख ५० हजार अवैध रकमसहित ४ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको क्रममा अवैध हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधवार दिउँसो १ बजे ४ जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । आदर्शनगर पुरानो बसर्पामा हिँड्दै […]