न्यूजमधेश डेस्क जनकपुरधाम, १ फागुन । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक […]
न्यूजमधेश डेस्क काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले देशभरका दुई सय पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० माघ। बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ माघ। जनताले करिब दुई तिहाइ मत दिएर जिताएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले यतिबेला तिनै जनतालाई सडकमा उतारेर आफ्नो शक्ति देखाउने होड चलाएको छ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको सरकार र आन्दोलनरत पक्ष दुवै समूहले आफ्नो पक्षमा ठूलो जनलहर रहेको देखाउन अनेकन रणनीति अपनाइराखेका छन् । उनीहरुले भनिरहेका छन्– देख्यौ तिम्रो भन्दा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ माघ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए । अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ। सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्। नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र […]
कमलेश ठाकुर जनकपुरधाम ,२६ माघ । ८ पुस २०७६ मा औरही गाउँपालिका–२ प्रवहा देउरी माविले एकजना कम्प्युटर विषयको शिक्षक माग गर्यो । विद्यालयको ‘लेटर प्याड’मा माग गरिए पनि पत्रपत्रिकामा विज्ञापन सार्वजनिक भएन । न कुनै माध्यमबाट सूचना सार्वजनिक गरियो । २८ पुस मा ‘गुपचुप’ तरिकाले वडाध्यक्ष अमितकुमार यादवले आफ्ना जेठा दाइ प्रविनकुमार यादवलाई नियुक्ति गरे […]
न्यूजमधेश डेस्क पर्सा ,२६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश […]