१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रमुख समाचार

गर्भवतीको हत्या आरोपमा पति र सासू पक्राउ

न्यूजमधेश डेस्क सिरहा ,२ भदौ । गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट […]

मनोज बनैता सिरहा, २ भदौ । गत केहि महिना देखि विवादमा फसेका सिरहा स्थित जनता नमूना माध्यमिक विद्यालय मौवाहीमा फेरि आएर अर्को समस्या सृजना भएको छ । प्रधानाध्यापक रामपृत यादवको बहुलठ्ठीपनको विरोध गर्ने शिक्षक राम बालक यादवको तलब रोक्का गरिएको छ । सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान रकममा अनियमितता गरेको आरोप झेल्दै आईरहेका प्र.अ यादवले […]

मनोज बनैता सिरहा, २ भदौ । बिहे भएदेखि नै घरेलु हिंसाका शिकार हुन पुगेकी एक मुस्लिम महिला न्यायको खोजीमा छिन । विवाह भएको केही हप्तादेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी लहान नगरपालिका ९ खुट्टी खोला पारी की २३ वर्षीया मुन्नी खातुन न्याय खोज्न विभिन्न संघसंस्थामा धाउने गरेकी छिन । २०७३ साल जेठ […]

न्यूजमधेश डेस्क सिरहा ,१ भाद्र। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भाद्र १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले […]

न्यूजमधेश सम्बादाता काबुल, १ भाद्र । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ । अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ । बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने […]

न्यूजमधेश सम्बादाता बैङ्कक, ३२श्रावण । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो । थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य […]

दुर्गा देवकोटा टीकापुर, ३२ श्रावण । लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका कैलालीको टीकापुर–बनगाँउका किसान खुशीराम चौधरीले गत जेठ मसान्तमा १० कठ्ठाजमिनमा लौका रोप्नुभयोे । लौकाको लहरा झाँगिदै गई फुलसँगै फल लाग्ने तयारीमा थियो । सोही लौकाबारी यही साउन १४ गते आएको बाढीले डुबान भयो । निरन्तर साउन महिनाभरी वर्षा भइरहेपछि फल्न थालेको लौकाबारी सबै […]

न्यूजमधेश सम्बादाता बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ । कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान […]