११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

महोत्तरीको जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

न्यूजमधेश डेस्क जलेश्वर ,१५ श्रावण । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ । उहाँले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका […]

मनोज बनैता सिरहा, १५ श्रावण । सिरहाको लाहान नगरपालिका २४ मा मस जोडीको अगुवाईमा ईनार निर्माण गरिएको छ । जन श्रमदान र मस जोडी (महेश चौधरी र संगिता कर्माचार्य) को ब्यक्तिगत लगानीमा ईनार खनिएको स्थानीय कमल पासमानले जनाएको छ । महेश चौधरीको जन्मोत्सवको शुभ उपलक्ष्यमा उद्घाटन गरिएको ईनारको पानीले करिब २५ घर दलित समुदाय लाभान्वित […]

मनोज बनैता सिरहा, १५ श्रावण । भर्खरै सर्वसहमतीबाट निर्वाचित नेपाल सुनचाँदी व्यवसाय महासंघ सिरहा जिल्ला कार्य समितीका अध्यक्ष बिकास शारडाले यस व्यवसायलाई अझ बढी मर्यादित बनाउने अठोट लिएका छन । अध्यक्ष शारडाले सुनचाँदी ब्यवसायीहरुको हक अधिकारको संरक्षण र सम्बर्द्धनका निमित्त खडा भएको महासंघले आफ्नो सातौं स्थापना दिवस मनाएको उल्लेख गर्दै महासंघ स्थापनाको लक्ष्य अनुरुप ब्यवसायीक […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी […]

मनोज बनैता सिरहा, १५ श्रावण । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट जनता समाजवादी पार्टी बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले पुन: लकडाउनको प्रदेश २ सरकार समक्ष माग गरेका छन । यादवले प्रदेशमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमित थप्दै गएकोले जनधनको क्षति रोक्न प्रदेश सरकार समक्ष उक्त माग अघि सारेका हुन । यादवले पुर्ण […]

न्यूजमधेश डेस्क  सिरहा ,१४ श्रावण। अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्भट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका […]

गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]

न्यूजमधेश सम्बादाता कैलाली , १४ श्रावण । लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् । जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ भन्दा बढी […]