११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

लागूऔषधले अक्रान्त मधेश, सप्तरीमा किसानलाई ज्यानमार्ने प्रयास

मनोज बनैता सप्तरी, ८ असार ।  सप्तरीको सुरुङ्गा नगरपालिकामा एक युवक किसानलाई ज्यान मार्ने प्रयास भएको छ । सुरुङ्गा ४ स्थित कदमाहा बस्ने करिब २९ वर्षिय ओम मण्डललाई त्यहीँका ७ जना स्थानिय युवाहरुको समुहले ज्यानमार्ने प्रयास गरेको छ । कृषक मण्डललाई अपहरण शैलीमा गाउँबाट करिब एक किलोमीटर पर खेतमा लागि ज्यान मार्ने प्रयास गर्ने ती […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति पुर्नविचार गर्न ध्यानाकर्षण गराएका छन् । सचेतक अरगरियाले आईतबार बिज्ञप्ती जारी गर्दै नेकपाको यो निर्णय विवेकहिन, सम्प्रदायिक र विभेदकारी रहेको बताएका छन् । नागरिकता प्राप्ति गर्ने प्रकृयामा […]

मुकेश कुमार यादव सिरहा, ५ असार । सिरहाको बरियारपट्टीमा गुणस्तरहिन काम हुँदैगर्दा उक्त काम रोक्न जाने ईन्जिनियरलाई धम्की दिईएको छ । बरियारपट्टी ३ नवटोलिमा विकास निर्माणका काम गुणस्तरहीन भएको जानकारी पाएपछि इन्जिनियर सुरेन्द्र यादवले रोक्न गएका थिए तर उपभोक्ता समितिको धम्की पछि उनी फर्किएको सुचना छ । नबटोलिमा पोखरीको घाट निर्माण काममा उपभोक्ता समितिद्वारा  काम […]

मनोज बनैता सिरहा, ५ असार । सिरहा जिल्ला लागू औषधको हटस्पट बन्न लागेको यहाँका स्थानियको गुनासो छ । हप्तै पिच्छे सिरहा प्रहरीले लागू औषध कारोबारीलाई समात्दा पनि तस्करी रोकिएको छैन । बिहीवार सिरहाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लहान र प्रदेश नं. २ […]

मनोज बनैता सिरहा, ५ असार । लाहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको ज्यान जानु कुनै नौलो कुरा होईन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आईरहेकै हो । फेरि आज शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ । पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिक का […]

मनोज बनैता लाहान, ४ अषाढ । कोरोना कहरले मारमा परेका मजदुर लगायतका विपन्न वर्गको लागि विभिन्न ठाउँबाट मनकारीहरु उठिरहेको अवस्था छ । जन्मदिन मनाउन लाखौं खर्चिने शहरीया समाजलाई कोरोनाको संकटले संबेदनसिल बनाएको छ । हाल कतिपय शहरीयाले जन्मदिन कक्टेल पार्टीमा लाखौं खर्चिनु भन्दापनी उक्त रकम समाज कल्याणकारी कार्यमा लगाईरहेको पाईएको छ । हालमै लाहान १ […]

मनोज बनैता लाहान, ४ अषाढ । चुनावको बेला वडा ७ लाई डिजिटल वार्ड बनाउने सपना बाँडेका उक्त वडाका वडा अध्यक्ष राकेश रोशन गुप्ताले बिकास निर्माणकार्य पछि डिजिटल प्रविधि जडान गर्न तर्फ उन्मुख भएको छ । वार्डलाई वाईफाई जोन तथा सिसिटिभीको निगरानीमा राख्ने उदेश्य बोकेको अध्यक्ष गुप्ताले डिजिटलाईजेशन कार्य शुरु भईसकेको बताएका छन । तत्कालीन संघिय […]

मनोज बनैता सिरहा, ३ अषाढ । सिरहा जिल्लाका लाहान नगरपालिका प्रवक्ताले आफ्नो समाजिक सन्जाल फेसबुकमा पोस्ट गरेको बिबादास्पद बयानले सम्पुर्ण नगरपालिका माथी प्रश्न चिन्ह खडा गरेको छ । फेसबुक प्रयोगकर्ता ले समाजिक संजाल तताएको अवस्था रहेको छ । दुई दिन अगाडि लाहान नगरपालिका का प्रवक्ता राज कुमार साहले पोस्ट गरेका थिए कि ‘ समानुपातिक सान्सद […]