अंगद यादव नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् । चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् । लकडाउनमा मल पानी मजदुरको […]
मनोज बनैता, सिरहा, २४ जेठ । नेपालमा राष्ट्रवादको नाममा नश्लवादको खेती भईरहेको नेकपा नेता मातृका प्रसाद यादवले बताएका छन । शिर्ष बामपंथी नेता यादवले आफ्नो समाजिक संजालको पेजबाट संसदमा जसपा नेतृ माननीय सरिता गिरी प्रति उग्ररूपमा प्रस्तुत भएकी माननीय गंगा चौधरीलाई अंकित गर्दै एक अर्काको भाषिक र समाजिक अस्तित्व स्विकार गर्न सुझाव समेत दिएका छन […]
न्यूजमधेश सम्बादाता सिरहा ,२३ जेठ । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ । सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । […]
मनोज बनैता, सिरहा, २३ जेठ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर -२ मा बिहीवार स्वास्थ्य चौकी र वडा कार्यालय भवनको संयुक्त रुपमा सिल्यानास भएको छ । चन्ही चौक भन्दा करिब ६ सय मिटर दक्षिण रहेको डिहबार थान नजिक उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत र वडा २ का अध्यक्ष […]
रंजित चौरसिया बीरगंज,२३ जेठ। पर्साबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बहुदरमाई नगरपालिका ५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४६ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई छिपहरमाई गाउँपालिका–४ बञ्जारीबाट पक्राउ गरिएको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई […]
मनोज बनैता, लहान २३ जेठ । कोरोना (कोभिड– १९) महामारीको कारणले नेपालमा लकडाउनको करिब ३ महिना पुग्न लाग्दा पनि म.स जोडीले आफ्नो अभियानलाई पुर्णविराम दिएको छैन । लकडाउनको पहिलो साता देखि नै शुरूवात गरिएको खाद्यान्न बितरण महेश चौधरी र संगिता कर्माचार्यको जोडीले जारी राखेका छन । अमेरिका र अस्ट्रेलियामा बसेका आफ्ना छोरा छोराछोरीको आर्थिक सहयोगको […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका […]
सिरहा, २३ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ले सुचना अधिकारबाट बन्चित गरेको भन्दै स्थानीय युवा बलराम यादव सुचना आयोग हुँदै अदालतको ढोका ढ्कढ्काएको छ । गा.पा मा भएका विभिन्न बिकासकामको योजना पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार पत्रकार सम्मेलन गरेको छ । आ.ब. २०७५ /०७६ र २०७६ / ०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै […]