१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ४९६

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक […]

मनोज बनैता सिरहा १६ जेठ ।  राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माथी राष्ट्रघातको आरोप लगाएका छन। एक रेडियोद्वारा सञ्चालित नेपाली बहस कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले नामै किटेर देउवा र ओलीमाथी आरोप लगाएका छन । उनको अनुसार महाकाली सम्झौताको बेला केपी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश २ प्रदेश सभाको चौथो अधिवेसन शुरु भएपछि सांसद तथा कर्मचारीको कोरोना परीक्षण शुरु गरिएको छ । पहिलो दिन उप सभामुख उपमा कुमारी देवसहित केहि सांसदको स्वाब संकलन गरिएको छ । सभामुख सरोज कुमार यादवका अनुसार बिहीबारदेखि शुरु भएको स्वाब संकलन तीन दिनसम्म गरिनेछ । प्रदेशसभाको चौथो अधिवेसन आगामी […]

मनोज बनैता, लहान, १५ जेठ ।  लकडाउनको समय उपयोग गरी लहान नगरपालिका धमाधम सडक निर्माण र नहर उकासमा जुटेका छन । लाहानमा सिचाँईको लागी कैयौं वर्ष अगाडि खनिएका नहर अत्तिक्रमण गरि बनाईएका पर्खाल तथा टहराहरु भत्काईदै पुनः नहर खन्ने काम ले तिब्रता पाएको छ । लहान नगरपालिका -३ मा कुशवाहा चौकदेखी बलान खोला सम्म  नाला […]

न्यूजमधेश सम्बादाता कैलाली ,१६ जेठ । कैलालीको त्रिनगर नाकाबाट बिहिबार ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले […]

न्यूजमधेश सम्बादाता राजविराज,१५ जेठ । सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेलिरहेका सियाराम मण्डलका १६ महिने छोरा आयुष मण्डलको आज डुबेर मृत्यु भएको हो । खाल्डोमा लडेर अचेत भएका बालकलाई उपचारका लागि नजिकैको युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको परिवारका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ । कोरोना भाईरस संक्रमण परीक्षण गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भएको छ । बुधबार बसेको विपद् व्यवस्थापन समतिको बैठकले कोरोना भाइरस परीक्षण गर्नको लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा बसेको बैठकले पीसीआर मेसिन खरिद, कर्मचारीलाई […]

सोलिन्द्र चौधरी काठमाण्डू ,१५ जेठ । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गर्नुभएको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू आवका लागि गत जेठ १५ गते प्रस्तुत गरिएको […]