०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

माइतीघरबाट पक्राउ परे मन्त्री अनिता देवी

काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् । प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ […]

जनकपुरधाम ।राष्ट्रिय धोती दिवसको अवसरमा काठमाडौंबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगाइत पक्राउ परे मधेशीहरुको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। आज विहान काठमाडौंको माइतीघरमा सेतो धोती लगाएर पुगेका राष्ट्रिय अध्यक्ष डा.राउतसहित सयौं जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि जनकपुरधाममा पार्टीका नेताकार्यकर्ता प्रदर्शनमा उत्रिएका छ्न। पक्राउ परेकाहरुको रिहा गर,धोती हाम्रो- सान हो,डा.सीके राउत जिन्दावाद जस्ता नारा […]

काठमाडौं । धोती दिवस मनाउन माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् । उनीहरुलाई […]

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् । आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू […]

काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीमा जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएका कारण युवाहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिए । ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरूले सडक अवरुद्ध पारे । त्यसक्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके र आगजनी गरे । गाडी जलेको केही समयपछि प्रहरीको गोली चल्यो । […]

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका १ स्थित चुरे वन क्षेत्रभित्रको कमला नदी दोहन गरेको आरोपमा त्यहाँका वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेल पनि पक्राउ परेका छन् ‌। वडाध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहानले शुक्रवार साँझ पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको आरोपमा वडाध्यक्ष पोखरेललाई […]

काठमाडौं। ललितपुरको बालकुमारी सडक क्षेत्रमा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिएका युवाहरुले गरेको आन्दोलनको क्रममा घाइते भएका दुई जना युवाको उपचारको क्रममा मृत्यु भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर चासो लिएको छ। इपिएस परीक्षाका सबैतर्फको छनोट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको, […]

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए।सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो। करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश […]