०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

मोबाईल पसलबाट समान चोर्ने ३ चोर पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा रहेको स्थानीय भरत प्रसाद साहको घरमा सँचालित राजु इन्टरप्राईजेज मोबाईल पसल फोडेर १५ लाख बढी मूल्य बराबरको नगद सहित मोबाईल र रिचार्ज कार्डहरु चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेको  छ। स्थानीय भरत साहको घरमा रहेको उक्त पसलमा सटरको […]

भैरहवा । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएको छ।सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी भएका हुन् भने प्रतिद्वन्द्वी […]

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको छ। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन् […]

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार तथा जानकी मन्दिरमा तोडफोड गरेको मुद्दा लागेका सबैजनालाई अदालतले सफाइ दिएको छ।जिल्ला अदालत धनुषाले मुद्दामा सुनवाइ गर्दै आइतबार सबै आरोपीलाई सफाइ दिएको हो। जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कटुवालको एकल इजलासले आरोपीहरुमाथि अभियोग प्रमाणित नभएको भन्दै आठैजना आरोपीलाई सफाइ दिएको बताइएको छ। प्राचिन स्मारक तोडफोड तथा राष्ट्रपति प्रकरणका आरोपी […]

जनकपुरधाम। हरेक वर्ष भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।आजको दिनलाई बालबालिकाले राष्ट्रिय पर्वको रूपमा यो दिवस मनाउदैँ आएका छन् । २०६४ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको मूल नारा तय गरी सो विषयमा केन्द्रीत कार्यक्रमहरू गर्ने गरिएको भए पनि बालअधिकारका कुरा भने नारामा मात्रै सिमित छन् । यस वर्ष पनि बालदिवसको […]

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ। पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक […]

बारा । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छलिका कपडा बरामद गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका-७ स्थित बिरगंज पथलैया सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना ६ ख ८२३० नम्बरको बसमा भारतबाट भन्सार छलिका कपडा बरामद गरेका हुन । यसैगरी भन्सार छली चोरी […]

किशन साह ,जनकपुरधाम ।यति खेर सरकारले संविधान दिवस मनाउन भव्य तयारी गरिरहेको बेला राजपा नेपाल लगायत मधेश, आदिवासी जनजाति अधिकार केन्द्रित संस्था एव अभियानहरुले भने बिरोध एव कालो दिवस मनाउने तयारी गरिएको छ । हामीहरु असोज ३ गते कालो दिवसकै रुपमा मनाउने तयारीमा लागेको छु। ‘नेपालको संविधान’ २०७२ असोज ३ मा जारी भईरहदा मधेशमा सामान्य […]