जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय सदनमा वर्तमान सरकारले लोकसेवा आयोगमाथी नियन्त्रण गर्न प्रयास गरेर मधेशीसंग विभेद गरेको बताए। विहिबार प्रतिनिधिसभाको बैठकमा नेता अरगरियाले मधेशी तथा अन्य समुदायसँग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको माग गरेका हुन।संविधान विपरित रहेको लोकसेवा आयोगको विज्ञापनलाई खारेजीको माग सहित सँसदबाट समेत विज्ञापन रद्दको लागि […]
राजविराज । सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा पैसा जलेर नष्ट भएका छन । राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा पैजा जलेर नष्ट भएका हुन् । उनीसँग रहेका रु एक सय, पाँच सय र एक हजारका नोट जलेका छन् । आगलागीबाट दुई लाख ५० मूल्य बराबरको […]
एजेन्सी : कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि तैनाथ भारतीय एक सैनिक अधिकृत वेपत्ता छन् । भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल गौरव सोलन्की ६ दिनदेखि वेपत्ता भएका हुन् । गत शनिबार दिउसोदेखि किबु लेकमा कायाकिङ गर्न गएका गौरव त्यहीँबाट सम्पर्क विहीन भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सेनाको टोली सहित कंगोमा गौरवको खोजी गरिएको बताइएको […]
कमल कुमार मण्डल,राजविराज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित मोहरमको अवसरमा मोहरम मुस्लिम युवा समिति, लौनियाँद्धारा आयोजना गरिएको मोहरम मेला बुधवार सम्पन्न भएको छ । स्थानिय समाजसेवी मो. नियामत मंसुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा मेला आयोजना गरिएको हो । मेलामा लठ्ठी, फौरसा, तलवार र भालालगायतका […]
बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो […]
राजबिराज । सप्तरीको राजबिराजमा अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको छ । एक कार्यक्रम बिज राजबिराजका २८ जना अपाङ्गता भएका ब्याक्तीलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको हो । राजबिराजको समग्र १६ वटा वडाको कुल २८ जना अपाङ्गता ब्यक्तीलाई अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा ह्वील चेयर […]
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका १० बाट घरेलु मदिरा नाश गरेको छ । अबैध रूपमा तयारी अबस्थामा रहेको घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको हो । भदौ २४ गते बिहान ०८:३० बजे सुरुङ्गा नगरपालिका वडा नं.१० पटेर्वा स्थित २ घरधुरिमा गोप्य सुचनाको आधारमा तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने […]
राजबिराज। देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिदै गर्दा सप्तरीमा थप एक जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुका कारण अहिलेसम्म सप्तरीमा ७ जना संक्रमित भएका छन् । पछिल्लोपटक राजविराज नगरपालिका ८ का २० वर्षिय अशिकी यादवलाई डेंगुको संक्रमण देखिएको हो । उपचारका लागि सोमबार स्थानीय गजेन्द्र नारायण […]