गोविन्द ठाकुर जनकपुरधाम । जनकपुर यदुकोहा सहीद पथमा आज दिनको १२ बजे अत्याधीक गतीका कारण कार अनियन्त्रीत भई दुर्घटना भएको छ । झिटकोहीया र बलगंगाचौकको विचमा बा.१२ च ४१७८ नम्बरको कार पैदल यात्रुलाई बचाउन खोजदा अनियन्त्रीत भई दुर्घटना भएको छ । अनियन्त्रीत भई कार बाटो बाट तल खसेको र कारमा सवार पाँच जना समान्य घाइते […]
मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, […]
गोविन्द ठाकुर, जनकपुरधाम । सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा आज र्याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकालेको र्याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेको छ । सरकारले ल्याउन लागेको कर ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा व्यापक अन्यौल सिर्जना गरेको भन्दै जनकपुर […]
रौतहट । रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्व्तिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको हो । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले […]
काठमाडौं । स्थानीय तहका कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर परीक्षा सञ्चालन गरिएको छ। लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरिएको हो । परिक्षाको क्रममा […]
अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन। अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड […]
जनकपुरधाम : लोक सेवा आयोग आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो । सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता दिनेश यादव, प्रशान्त झा, किसन साह लगाइय दर्जनौं […]
गोविन्द ठाकुर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गर्नुभएको छ । गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नुभएको हो । प्रदेश सरकारले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन […]