०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

जनमतलाई सरकारमा ल्याउने सहमति

काठमाडौँ,१८ असार। सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेकाे छ ।​ सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताए । उनले भने,‘जनमतलाई […]

जनकपुरधाम,१८ असार।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले आफ्ना पार्टीले जनतामा समर्पित भएर काम गर्ने प्रयास गरिरहेको बताए। न्यूजमधेशसंग कुरा गर्दै उपाध्यक्ष साहले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट मधेश बिरोधी रहेको बताए।उनले,’हामी जुन कुरा उठाउँछौं, त्यसका लागि जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्छौं । बजेटमा असन्तुष्टि […]

काठमाडौँ ,१८ असार। प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् । उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए । अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी […]

जनकपुरधाम,१७ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी शाखाको चौथो महाधिवेशन सम्पन्न भएको छ। बिहिवार सम्पन्न चौथो महाधिवेशनबाट बुधेश्वर महराको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो।सह-अध्यक्षमा नन्दकिशोर मण्डल (मोहित ) रहेको छ। एनआरएमए साउदी शाखाको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद यादव ,उपाध्यक्षहरुमा अशोक दास,सन्तोष कापर,गुणेश्वर यादव,शत्रुधन […]

कैलाली,१७ असार। कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी […]

काठमाडौं,१७ असार । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् । बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको […]

काठमाडौं,१८ असार । जनमत पार्टी सरकारमा जान सकारात्मक देखिएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले […]

जनकपुरधाम,१७ असार।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका सहीद परिवारले तालाबन्दी गरेका छन् । मधेश शहीद प्रतिष्ठानले घोषणा गरे अनुरूप ३ लाख रुपैयाँ नदिएको भन्दै जनयुद्धका सहीद परिवारले मन्त्रालयमा आइतबार तालाबन्दी गरेका हुन् । विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न खाेज्दा उनी बाहिर रहेकाले भेट हुन नसकेपछि […]