०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

जनमत पार्टीको शहिदनगर -६ का अध्यक्षमा बुद्धि प्रसाद यादव

जनकपुरधाम,११ असार।धनुषाको शहिदनगर नगरपालिका -६ मा जनमत पार्टीको वडा समिती गठन गरिएको छ। सोमबार एक कार्यक्रमबीच बुद्धि प्रसाद यादवको नेतृत्वमा ३५ सदस्यीय वडा समिती गठन गरेका हुन। समितीको उपाध्यक्षमा कबिता देवी मण्डल र सनेचरी देवी मण्डल रहेको छ भने सचिवमा अरुण मण्डल र कोषाध्यक्षमा डोमनी देवी पासवान रहेकको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र […]

जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न। जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन। उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन […]

परबिन पंडित,राजेन्द्र राम खजुरी, १० असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न। आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा स्वास्थ्य चौकी खजुरीको सभा हलमा आयोजना गरिएको १० औं गाउँसभा , नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमबाट गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक […]

जनकपुरधाम,९ असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरिएको छ। बद्री नारायण यादवको अध्यक्षतामा शनिबार भएको कार्यक्रम शहिदनगर -३ मा पार्टीको वडा समिति पुर्न गठन गरिएको छ। कपिलदेव साहको नेतृत्वमा ३१ सदस्यीय वडा समिति पुर्न गठन गरिएको हो।समितीको सचीवमा ओम प्रकाश यादव र कोषाध्यक्षमा जानकी देवी दास […]

काठमाडौं,८ असार । दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी २२ वर्षीया आरती साहको हत्या भएको परिवारको आरोप छ । उनको श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आरतीको हत्या भएको माईती पक्षको आरोप छ । वि.सं. २०७८ असार ३० गते नगराईन नगरपालिका वडा नं.–८ की आरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो । विवाह भएको समयदेखि नै […]

वीरगन्ज ,७ असार। जनमत पार्टीका नेता बीपी साहले अब मधेश प्रदेशमा एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । पर्सा जिल्लामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले आगामी चुनावमा जनमत पार्टीलाई जनताले एकल बहुमत दिएर पठाउने वातावरण बनेको बताए । पर्सा जिल्लाका नेताहरुलाई प्रशिक्षण दिदै नेता साहले भने,‘आगामी चुनावबाट मधेश प्रदेशमा जनमत पार्टीको एकल […]

जनकपुरधाम । मधेस प्रदेशसभामा पाँचवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।प्रदेशसभामा रहेका सातवटा विषयगत समितिहरूमध्ये पाँचवटा समितिका सभापति निर्विरोध भएको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिहरूमध्ये विकास समिति, अर्थ तथा योजना समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति, सार्वजनिक लेखा […]

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो ।त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको […]