१६ पुष २०८१, बुधबार
01-01-2025 , Wed
×

समाज

राहत बितरण भन्दा पनि विपन्नलाई रोजगारी देउ : सांसद अरगरिया

मनोज बनैता सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ । उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा […]

मनोज बनैता सप्तरी,१ जेष्ठ । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले धोती र गमछा लाउनेहरु हैन बरु दौरा सुरुवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन् । यादवले सरकार संग लिपुलेकको जग्गा मिचेको जानकारी हुदाहुदै बाहिर नल्याएको भनी आक्रोश पोखेका हुन । राष्ट्रसभामा बोल्दै यादवले भने ‘कोसी, गण्डकी, महाकाली र टनकपुर जस्ता सम्झौताहरु […]

न्यूजमधेश सम्बादाता मलगंवा ,२५ बैशाख । भारतबाट आएको ट्रकबाट विराटनगरमा भारतीय रुपैयाँ बरामद भएको एक दिन नबित्दै प्रदेश २ को सर्लाहीमा पनि भारतीय ट्रकबाट भारतीय रुपैया बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ बाट १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उक्त […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ बैशाख। धनुषाको शहीद नगरपालिका वडा नम्बर २ मा बितरण गरिएको राहतको चामल सडेको र आलु कुहिएको पाइएको छ । वडा कार्यालयबाट लिएर आएको चामल र कुहिएको आलु कुहिएको पाइएको स्थानीय चन्दर साहले बताए । यो गाउँका चमेलीदेवी, नथुनी यादव,रामाशिष खत्बे, संजय साफी,जगदीश महरासहितकाले पाएको राहत सडेको पाइएको छ । वडा कार्यालयले […]

न्यूजमधेश सम्बादाता सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,१७ बैशाख । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताउनुभयो । उहाँका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय […]

रंजित चौरसिया वीरगंज ,१५ बैशाख।पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा लकडाउन प्रभावित अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा समितिका वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए । वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशनको पालना गर्दै तीनवटै […]

सन्तोष यादव,जनकपुरधाम१५ बैशाख ।राहत वितरण नगरेपछि सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवलाई स्थानीय युवाहरुले राहत बुझाएका छन्। सुखीपुरका विभिन्न ठाउँमा स्थानीय युवाहरुले राहत संकलन गरी आइतबार मेयर यादवलाई बुझाएका हुन्। पटकपटक राहत वितरण गर्न दबाब दिए पनि मेयर यादवले बेवास्ता गरेका कारण उनलाई नै जनताबाट संकलन गरिएको राहत बुझाएको स्थानीय प्रवीण दासले जानकारी दिए। कोरोना […]