१३ पुष २०८१, आइतबार
29-12-2024 , Sun
×

समाज

कपिलवस्तुको गुगौलीमा आगलागी हुँदा ३९ घर नष्ट

न्यूजमधेश सम्बादाता कपिलवस्तु,२१ चैत्र।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो ।आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो […]

न्यूजमधेश सम्बादाता राजविराज,२० चैत्र । राजविराज नगरपालिका– ५ स्थित भित्री सडकमा पक्की घरका बीचमा एउटा पुरानो फुसको घर छ । निम्न वर्गका तीन÷चार जनाको परिवार डेरा लिइ बहालमा बस्ने सो घरमा अशोक सहनीको सानो एक कोठे डेरा छ । श्रीमती र पाँच छोराछोरीसँगै उहाँ त्यहाँ बस्नुहुन्छ । श्रीमतीले भने छोराछोरीको दिनभर हेरविचार गर्नुहुन्छ । अशोक […]

न्यूजमधेश सम्बादाता तुलसीपुर ,२० चैत्र । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर […]

धिरज कोरी कपिलवस्तु,२० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाराजगंज नगरपालिका नगर समिति अध्यक्ष विजय जयसवालले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नाको लागि जनतालाई साबधानी अपनाउन आग्रह गरेका छ्न। यो अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सहयोग गर्न नेता जयसवाल आग्रह गरेको छ। दैनिक ज्यालादारी […]

न्यूजमधेश सम्बादाता वीरगंज ,१९ चैत्र। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न लगाएको लकडाउन उलंघन गर्ने ३५२ जना भारतीय नागरिकलाई नियन्त्रमा लिएको छ।वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ […]

न्यूजमधेश सम्बादाता लाहन,१८ चैत्र । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो । शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल […]

सिमृन काफ्ले :आर्थिक वृद्घि र व्यापार विस्तार नै विकासको प्रमुख सूचक भनेर दावी गरिरहेका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट भएको आकस्मिक मानवीय र आर्थिक क्षतिले मानव अस्तित्व कति कमजोर जगमा अडिएको रहेछ भन्ने जगजाहेर गरिदियो। मनिसले स्वास्थ्यलाई कुन हदको प्राथमिकतामा राख्नुपर्ने रहेछ, रोकथाम र जनस्वास्थ्य उपचारभन्दा कति बलवान हुँदोरहेछ भन्ने स्पष्ट बनाइदियो। स्वास्थ्यमा निजी क्षेत्रको गहिरो […]

न्यूजमधेश सम्बादाता भक्तपुर, ६ चैत्र।सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा एसइई स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान […]