०५ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

समाज

योगाभ्यासलाई निरन्तता दिन मुख्यमन्त्री सिँहको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले योगले निरोगी बनाउने भन्दै योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताएका छन् । दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जले बुधबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् । उनले नागरिक स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने बताए । योगलाई अभियानकै […]

जनकपुरधाम । वीरगन्ज महानगरपालिकाका दुई जना युवा नेता जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय मध्य बानेश्वरस्थित पार्टी कार्यलयमा युवा नेता राकेश सिंह र मुना गुप्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनि दुबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको छ। अध्यक्ष […]

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो । संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको […]

जनकपुरधाम ।धनुषाको कमला नगरपालिका-३ लगमामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै मेयर बिशेश्वर यादवलाई ध्यानाकर्षण गराएको छ। अतिक्रमणमा परेका जग्गा खाली गराउन माग गर्दै जनमत पार्टी मधेश प्रदेस सदस्य दिपेन्द्र तेथवारसहित पार्टीका नेताकार्यकर्ताहरुले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो। नेता तेथवारले मेयर यादवलाई ध्यानाकर्षण पत्र बुझाएपछि न्यूजमधेशसंग […]

पछिल्लो समय सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा राजनीतिक कार्यकर्ता र नेताहरुका लागि आफ्नो विचार व्यक्त गर्ने र चर्को बहस गर्ने रणभूमि बनेको छ । फरक विचार राख्नु लोकतन्त्रको स्वाभाविक र स्वस्थ पक्ष भए पनि ती विचार व्यक्त गर्ने तरिका चिन्ताको विषय बनेको छ । “असभ्यता, अधैर्यता, हतोत्साहित र राजनीतिक संस्कारको अभावको संस्कृतिले कब्जा गरेको छ, […]

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरे। ‘तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन् […]

जनकपुरधाम। आज विश्व वातावरण दिवसको अवसरमा शंकर माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका-५ बनरझुलामा रहेको शंकर माध्यमिक विद्यालय परिसरमा वातावरण दिवसको अवसरमा विभिन्न जातका ३० वटा बोटविरुवा रोपिएको विद्यालयका शिक्षिक रबिन्द्र साहले बताए। त्यसअवसरमा शंकर माध्यमिक विद्यालयका प्र.अ प्रदिप यादवको उपस्थिति विद्यालयको परिसरलगाइतका ठाउँहरुमा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ। यस विद्यालयमा […]

जनकपुरधाम । मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको आक्रमण घटनाको छानविन गर्न समिति बनाउनुपर्ने भन्दै जनमतका सांसदहरु प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए । तेस्रो अधिवेशन आह्वान गरिएको र मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएलगत्तै […]