०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

स्वास्थ्य

थप ३१६ जना कोरोना सङ्क्रमित, ६० जना निको भएर घर फर्के

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार।पछिलो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमण ३१६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ असार। प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिनुभयो । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् । पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ। समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित […]

मनोज बनैता सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ । दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेठ ।धनुषाको हंसपुर नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा स्थानिय युवाहरुले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्थानिय युवा बलिराम कापरी र दिपेन्द्र कापरीले सोमबार हंसपुर नगरपालिकाको ननुपट्टि क्वारेनटाइनमा, बघचौरा क्वारेनताइनमा र नौवाखोइर क्वारेनटाइनमा रहेका स्वास्थ्यकर्मीहरुको स्वाथ्यको मध्यनजर गरेर तिन वटै क्वारेनटाइनलाई २ सेट पिपीइ ,बुट कभर, हेयर कभर, ग्लबस, फेश शिल्ड, फेस […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ जेठ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका  १७वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो । शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा […]