०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अर्थ

सहकारी डेरी सञ्चालनमा आएपछि किसानलाई ठूलो राहत

न्युजमधेस डेस्क सिरहा,२५ असार। सिरहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् । उत्तरमा बाह्र किलोमिटर लहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ असार। बुधबार सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ । मंगलबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मल्य आज १६०० रुपैँयाले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ असार। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ असार। धनुषाको धनौजी गाउँपालिकाले पछिल्लो चार वर्षमा पहिलो पटक समयमै गाउँ सभा सम्पन्न गरेको छ । यस अघिका जनप्रतिनिधी र कार्यालय प्रमुख बीचको विवादका कारण असार १० गते भित्रै गाउँसभा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि समयमै सम्पन्न गर्न सकेको थिएन । जसले गर्दा गाउँपालिकाका विकास निर्माणका कामहरु प्रभावित हुँदै आएको थियो । […]

धर्मेन्द्र पासवान लहान,११ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ । शुक्रबार भएको १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट प्रस्ताव गरेको छ । लहान नगरपालिकाको […]

न्यूजमधेश डेस्क खजुरी ,१० असार।पुर्वी दक्षिणी भारतको सिमानामा रहेको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सुरु भएको छ। शुक्रबार गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित स्वास्थ्य चौकीको सभा हलमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा ८ औं गाउँसभा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगल,प्रमुख प्रशासकीय अधिकृत अजोधी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् । गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् । डा .महतोको घर विदेह नगरपालिका वडा नम्बर ६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ४ सयले घटेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी […]