न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ ।सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने बताएका हुन्। यो सँगै सरकारी कर्मचारीको दिइदैं आएको भत्ता यथाव नै रहने छ। साउन १ गतेबाट लागु हुने गरी […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ जेष्ठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो । संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई […]
न्यूजमधेश डेस्क रौतहट ,१४ जेष्ठ ।सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् । हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ जेष्ठ । आर्थिक आभावका कारण मुटुरोगी नबालक छोराको उपचार गर्न नसक्दाँ धनुषाको कमला नगरपालिका ३ लगमाका संदिप मुखियाको परिवार चिन्तित बनेका छन् । बिगत पाँच बर्षदेखि मुटुरोगबाट पीडित सात बर्षीय सुरज कुमार मुखियाको उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दाँ मुखिया परिवार ठुलो चिन्तामा डुबेका हुन् । ‘‘साहुबाट ऋण लिएरै भएपनि विगत […]
न्यूजमधेश डेस्क सप्तरी,१० जेष्ठ । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको हो । अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहिद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् […]
न्यूजमधेश डेस्क काठमाडौँ,९ जेष्ठ । नेपाल सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ। सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी तलब बढाउने तयारी गरेको हो। अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ। यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। पछिल्लो […]
न्यूजमधेश डेस्क काठमाडाै ,८ जेष्ठ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेकाे छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँकाे दरले बढेको हाे । अब पेट्रोल १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ पुगेकाे छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँले बढेको छ । अब एक सिलिण्डर ग्यास १८०० […]