०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अर्थ

अवैध रकमसहित दुई नियन्त्रणमा

न्यूजमधेश डेस्क कंचनपुर ,१३ फागुन । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ भ्रष्टाचार गरेको खुलासा भएको छ । नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले १९ अर्ब बढी रकम अनियमितता गरेको बताउदैँ त्यसको हिसाबकिताब गर्ने समय आएको बताएका हुन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै […]

न्यूजमधेश डेस्क काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले देशभरका दुई सय पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ फागुन । गल्फ सेवा समाजले एक बृद्धालाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाले महोत्तरी लोहारट्टी नगरपालिका–४ खुट्टा पिपराढीकी ६० वर्षीया बृद्धा अइशा खातुनलाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाका अध्यक्ष अजिम राईनले नगद रु १५ हजारको लागतमा खातुनलाई आँखा दख्ने गरी उपचारमा सहयोग गरेको जानकारी दिए । शुक्रबार संस्थाले […]

मनोज मोरबैता जनकपुरधाम ,२७ माघ । गल्फ समाज सेवा संस्थाले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । सिरहा जिल्लाको लाहन नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित मोहम्मद हकिम राइनलाई उपचारका लागि गल्फ समाज सेवा संस्था कतारले ३० हजार आर्थिक सहयोग गरेका हुन् । क्यान्सर पिडित राईनलाई आर्थिक समस्या रहेको संस्थाका सदस्य समशेर राईन थाहा […]

नारायण अधिकारी चितवन, २७ माघ ।जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रङ्गशाला […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ । आज सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ ताेलाकाे ९० हजार ४ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलाकाे ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो। ‍महासङ्घकाअनुसार आज चाँदीकाे भाउ ताेलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ माघ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो । आयोगका […]