०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अर्थ

जनकपुरधामद्वारा ४ जना सहिद परिवारलाई सम्मान गर्दै आर्थिक सहयोग

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ श्रावण ।मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका ४ जना सहिद परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाले आइतवार सम्मान गर्दै जनही १ लाख २५ हजार आर्थिक  सहयोग गरेको छ । विगतदेखि नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले उनीहरुलाई १ लाख २५ हजारको दरले आर्थिक सहयोगगर्दै आएका छन् । मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला चलु जनकपुर, भरु […]

न्यूजमधेश डेस्क जनकपुरधाम  ,१७ श्रावण । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त […]

न्यूजमधेश डेस्क सिरहा ,१६ श्रावण । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका छ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्ेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार कायम भएको छ […]

गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]

रबिन्द्र श्रेष्ठ लहान, १४ श्रावण । आज जिल्ला उधोग वाणिज्य संघ, सिराहा लहानले “स्वर्ण जयन्ती २०७७ ” नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै मुरारकाले भने ‘बि. सं. २०२७ सालमा मेरो आफ्नै काका स्व. परमेश्वर मुरारकाको अध्यक्षतामा स्थापना भएको संघ आज ५०औं वर्षमा आईपुग्दा प्रमुख अतिथिको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ श्रावण । मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले आजदेखि कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार आज राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो । हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति […]

गोपाल प्रसाद बराल महोत्तरी,१३ श्रावण । गत चार महिना लकडाउनले डल्याउँदा पनि महोत्तरीका केही किसानले तरकारी खेती छाडेनन् । उत्पादन बजार लान नसक्ने र घरमा आएका ग्राहकलाई कौडीको मूल्यमा तरकारी दिन पर्दा पनि यो समयको खेल हो भन्दै यहाँका किसान तरकारी खेतीमै आफ्नो भविष्य खोजी रहेका देखिन्छन् । बर्दिवास नगरपालिका–६ किसाननगरका वासुदेव महतो बिहान उठ्नासाथ […]