न्यूज मधेश,जनकपुरधाम।धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेलले पीडित परिवारलाई एक लाख सहयोग गरेको छ। गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार […]
जनकपुरधाम। आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा गरिँदैछ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत […]
चितवन । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा. युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महिनाभित्र […]
जितेन्द्र अक्षत ,सबैला।शिक्षाको स्तरले न्यून र पहुचको चपेटामा समेत कमजोर रहेका दलित छात्रालाइ शिक्षामा स्तर उच्च र शैक्षिक दृष्टिकोणले शिक्षित तुल्याउन प्रदेश सभा सांसदले आर्थिक सहयोग सहित मनोबल उच्च बनाउन बिशेष योगदान पुर्याएको छ। जिल्लाको धनुषा १ (क) बाट निर्वाचित साविक एमाले तथा हाल नेकपा प्रदेश सभा सांसद किशोरी साह कमलले एक दलित छात्रा राधा […]
जनकपुरधाम।समाजवादी पार्टिका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं२ को सासंद उमाशंकर अरगडियाले जिल्लाको पूर्वी ग्रामिण कमला नगरपालिका वडा नं ६ मा हाल सम्म स्वास्थ्य चौकी नरहेकाले स्थानियहरुलाई प्रथमिक उपचारका लागि अन्त जानु पर्ने बाध्यता अन्त्य हुने भएको छ । कमला बचत तथा ऋण सहकारी संस्था लि. कमला नगरपालिका वडा नं.६ धनुषाको वार्षिक साधारण सभा सम्पन्न […]
लहान। सिरहाको लहान नगरपालिका १ स्थित ट्राफिक प्रहरीले लामो दुरीका बस,मिनि बस ,हाइयस आदिमा बढी भाडा लिएको भाडा फिर्ता गराएको छ । सिरहाको लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग स्थित सडकमा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको कमाण्डमा लामो दुरिमा चल्ने यात्रुवाहक बस तथा माईक्रो बसमा सवार यात्रुहरुसँग सोधपुछ गरी बढी भाडा लिएको भाडा […]
राजेन्द्र महतो,लहान।ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नता देखिएपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको छ । अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएकोउपप्रबन्धक दिर्घ अर्यालले बताएका छन। पुष्टि गरेका छन । बैंकका उपप्रबन्धक अर्यालले बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको जानकारी […]
राजविराज । सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा पैसा जलेर नष्ट भएका छन । राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा पैजा जलेर नष्ट भएका हुन् । उनीसँग रहेका रु एक सय, पाँच सय र एक हजारका नोट जलेका छन् । आगलागीबाट दुई लाख ५० मूल्य बराबरको […]