०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

अर्थ

ब्लड क्यान्सर पीडित पिंकी साहलाई जिल्ला युवा संजालको समन्वयमा आर्थिक सहयोग

कुलदिप दास (प्रेम),जनकपुरधाम ।आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहलाई जिल्ला युवा संजाल धनुषाको समन्वयमा एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया एन्टाले आर्थिक सहयाेग गरेका हुन। ब्लड क्यान्सरलाई जितेर अाफु र अफ्नाे डेढ महिनाकी छाेरीलाइ बचाउने चाहना राखेकी पिंकीलाई एन्टाले अष्ट्रेलियामा चन्दा संकलन गरेर ११४८ अष्ट्रेलियन डलर सञ्जालको समन्वय गरेर सहयाेग […]

काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]

गोविन्द ठाकुर, जनकपुरधाम । सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा आज र्‍याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकालेको र्‍याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेको छ । सरकारले ल्याउन लागेको कर ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा व्यापक अन्यौल सिर्जना गरेको भन्दै जनकपुर […]

अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर  घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन। अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर  उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड […]

जनकपुरधाम।लगातार वर्षापछि आएको बाढिले डुवानमा परेका जनकपुरधाम लगाई तराई मधेशका अधिकांश भाग डुबानमा परेका व्यक्तिहरुको जनजीवन कष्टकर पुर्न बनेका छ। धनुषा जिल्लामा आएको विनासकारी बाढीले गर्दा जिल्ला भित्र विभिन्न स्थानहरूमा लाखौंको छती भएको छ तर राज्य स्तरबाट कुनै किसिमको प्रभावकारी सहयोग गरेको छैन। यस्तो विपतको अवस्थामा हेरेर  जिल्ला युवा संजाल धनुषाका युवाहरु बाढी पिडितहरुका लागी […]

जनकपुरधाम । जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्किएको छ। लगातार एक हप्ताको वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले तटबन्ध तोडेर रेलको लिक भत्काएको छ। धनुषाको पुर्वि जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमला नदिमा बाढी आएपछिको पानीले रेल्वे लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले बताएका छ्न। जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म […]

जनकपुरधाम।लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको छ।निरन्तर पानी परेकोले बाढी प्रदेश २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ। आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा […]

जीतेन्द्र कुमार राम जनकपुरधाम।असन्तुष्ट ठेकेदारले नगरपालिकामा आज बिहान तालाबन्दी गरेका छन।आफुले पाएको योजनाको काम गरिसक्दा पनि नगरपालिकाले रकम नदिदा ताला लगाएका हुन। जिल्लाकै भ्रष्टाचारमा अग्र स्थानमा रहेका तथा आपसी कलहका कारण बिकासमा पछि परेका एकमात्र सवैला नगरपालिकामा ठेकेदार ब्रहमदेव साहले तालाबन्दी गरेका छन। दुई बर्ष पुर्व ठेकेदार साहले नगरपालिकाको कुशमाहा सतोषर र मखनाहामा पिच सडक […]