०५ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu
×

अर्थ

प्रदेश.२को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने

प्रमोद कुमार साह , जनकपुरधाम । प्रदेश नं. २को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ । बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष […]

मनोज बनैता, सप्तरी । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्था लि। को ५औं वार्षिकी चन्हीमा वित्तीय साक्षरता अभियानबाट धुमधामको साथ मनाईएको छ । वार्षिकी बलान बिहुल गाउपालिका – २ को चन्ही बिधालयको प्राङ्गणमा मनाईएको छ । वित्तीय साक्षरता कार्यक्रमका संयोजक तथा मधुपट्टी शाखाका प्रमुख आशाराम यादव को अनुसार “हामी माइक्रोफाइनान्सको विश्वव्यापी मूल्य र मान्यताको आधारमा अगाडि बढेका […]

मनोज बनैता, लाहान । सिभिल बैंकले सिरहाको धनगढीमाई नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी ले गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए। साथै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल […]

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]