न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण। नेपाल रेडक्रस सोसाइटी धनुषाले विपद्व्य वस्थापन तथा समाजिक सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ। युनिसेफको सहयोगमा शुक्रबार भएको सो कार्यक्रममा विपद आएको बेलामा पीडित परिवारजनलाई कसरी सहयोग गर्ने त्यस बारे जानकारी गराइएको छ । रेडक्रसका धनुषा सभापति रामनरेश सिंहको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वडा नं. ८ मा भएको अभिमुखीकरण […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण।जनकपुरधाममा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ।शिक्षाको रुपान्तरणमा युवाको भूमिका’’ विषयमा वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा धनुषा, महोत्तरी,सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाले सहभागिता जनाएका थिए। राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक […]
प्रविन पण्डित खजुरी,१३फाल्गुण।धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ मा रहेको रहेको के.एस.एच माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ । सोमबार अभिनास पण्डितको अध्यक्षतामा स्थानीय युवाहरु आयोजनामा विभिन्न प्रजातिका १ सय भन्दा बढि वृक्ष रोपण गरिएको हो । सो वृक्षरोपण कार्यक्रममा विद्यालयका प्राध्यापक राजकिशोर यादव,महाविर युवा स्पोर्ट क्लब खजुरिका कोच नारायण काजी ,विद्यार्थी जनमत संघका सदस्य शम्भु दास,पप्पु […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ फाल्गुण।रौतहटका एक सरकारी अधिकारीले आफ्नो छोराको विना दाइजो विवाह गरेका छन्।मालपोत कार्यालय मौलापुर,रौतहटका प्रमुख बबुनन्दन साहले छोरा डा. राकेश स्वर्णकारको विवाह गौर नगरपालिका ५ की आरती साहसँग विना दाइजो विवाह सम्पन्न गरेका हुन्। मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती लैजाने चलन छ।तर बेहुला राकेशले सिमित संख्यामा जन्ती लिएर विहिवार दिउँसो जनकपुरस्थित जानकी […]
अजित भुजेल बिरगंज,८ फाल्गुण।सेन्ट जेवियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा श्रीपुर स्थित विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएको थियो। सो अवसरमा बुधबार सेन्ट जेवियर्स सेकेन्डरि स्कुलले रक्तदान, आँखाकान चेक जाँच, म्याराथन प्रतियोगिता , क्वीज कन्टेस्ट लगायत नृत्य , नाटक र राष्ट्रियता झल्कने विभिन्न कार्यक्रमहरु गरिएको थियो । त्यसै गरिब सेन्ट जेवियर्स […]
न्यूजमधेश सम्बादाता रुपन्देही,२०माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा एकाई कमिटी गठन गरिएको छ। सोमबार विद्यार्थी जनमत संघका केन्द्रिय कार्यकारिणी सदस्य एवम् विद्यार्थी नेता विकाश प्रसाद लोधको प्रमुख आतिथ्यमा भैरहवा बहुमुखी क्याम्पसमा एक कार्यक्रम विच अमरनाथ केवटको अध्यक्षतामा १६ सदस्यीय विद्यार्थी जनमत संघको एकाई कमिटी गठन भएका […]
न्यूजमधेश सम्बादाता वीरगंज,१० माघ।सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधीमा विकास गरेका मुलुकले फड्को मारेका चर्चा गर्दै अगामि दिनमा शिक्षा, स्वास्थय, कृषि, उद्योग,पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्नु पर्ने सरकारले माहोल सृजना गर्नु पर्ने धारणा राखेका थियो । पूर्व राष्ट्रपति डा. रामवरण […]
मनोज मोरबैता जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप […]