०६ मंसिर २०८१, शुक्रबार
22-11-2024 , Fri
×

शिक्षा

बालबालिकाले खाना नखाए के गर्ने ?

सोलिन्द्र चौधरी जनकपुरधाम,७ माघ।हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । एकजना परिचित व्यक्तिको घरमा जाँदा त्यहाँ कोही ताली पिटिरहेका थिए, कोही गिलासमा चम्चा ठोक्दै थरीथरीका आवाज निकालिरहेका थिए भने कोही ‘ऊ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७माघ।तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ?उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ माघ।प्राविधिक शिक्षामा सिटिईभिटि आबद्ध शैक्षिक संस्थाले मनपरी शुल्क लिएको भन्दै शुल्क फिर्ता गर्न विद्यार्थी संगठनले माग गरेको छ । सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलललाई ज्ञापनपत्र बुझाउँदै नेपाली काँग्रेस निकट विद्यार्थी संगठनले शुल्क फिर्ता गर्न माग गरेका छन् । प्रदेश २ अन्तरगतका सिटिईभिटि सम्बन्धि सकै शैक्षिक संस्थाले अभिभावकको डाढ सेक्ने गरी […]

न्यूजमधेश सम्बादाता रौतहट,६ माघ।जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ६ स्थित श्री माध्यमिक विद्यालयको व्यवस्तापन समिति को निर्वाचनमा मधेशवादी प्यानल विजयी भएको छ । राजनितिक हस्तक्षेपका कारण विगत लामो समय देखि विबादित रहेको विद्यालय व्यवस्थापन समितिको शनिवार भएको भएको निर्वाचनमा मधेशवादी समूहका गठवन्धनले विजयी हासिल गरेका छन । समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादवको लगनशीलता परिश्रमको […]

न्युजमधेश समाचारदाता जनकपुरधाम,५ माघ। महिलाहरुका लागि व्यक्तित्व विकासमा सहयोग पुरयाउन आयोजना गरिएको एक महिने मिथिला चित्रकाला तालिम सम्पन्न भएको छ । जनकपुर आर्ट एण्ड क्राफ्ट र नेपाल दलित महिला उत्थान संघको संयुत्त आयोजना र ब्रीज वाटर स्टेट यूनिभरसिटीका प्रोफेसर डाईना फ्कसको सहयोगमा संचालित तालिम पुस ३ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो। […]

मनोज मोरवैता सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ । विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ । विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,३ माघ। सरकारले गरेको र्काचारी समायोजप्रति हेल्थ असिस्टेन्ट संघ नेपालले असंतुष्टी जनाएका छन् । बीहिबार हेल्थ असिस्टेन्ट संघ नेपाल प्रदेश २ समितिले जनकपुरधाममा बीहिबार एक विज्ञप्ती जारी गरी कर्मचारी समायोजनप्रति असंतुष्टी जनाएका छन् । सरकारीले पदीय मर्यादालाई ख्याल नगरेको शैक्षिक योग्यता र लोकसेवाद्धार छनौट भइ स्थानीय तहमा गएको हेल्थ असिस्टेन्ट कर्मचारीसंग अन्याय गरेको […]

जनकपुरधाम,१ माघ।विद्यार्थी जनमत संघ (Students’ Janamat Union) को २०७६ साल पुस २८-२९ गते जनकपुरधामको गोपाल धर्मशालामा बसेको केन्द्रिय समितिको बैठकले निम्न घोषणाहरू सहितको घोषणा-पत्र पारित गरेको छ। 1. मधेशी, आदिवासी, जनजाति वा ग्रामीण भेगका विद्यार्थीहरूमाथि कलेजमा भइरहेको रंगभेद, दमन, शोषण, र्‍यागिङ, उत्पीडन आदिको अन्त गरी कलेज प्रशासन, प्राध्यापक वा विद्यार्थीद्वारा गरिने विभेद विरुद्ध ‘जिरो टोलरेन्स’ […]