जनकपुरधाम। महाराज सागर युवा कमिटीद्वारा कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार महाराज सागर युवा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल जनकपुरकी आचल कुमारी साहलाई उपहार सरुप चान्दीको जानकी मन्दिर र नगर ५१०० सय रुपैया दिएर सम्मान गरेको छ। सम्मान […]
काठमाडौ । पौने सात लाख घुससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई अख्तियारले नियन्त्रणमा लिएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइरालालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै कोइरालाले उक्त रकम घुस मागेका थिए । विशेष सूचनाका आधारमा अख्तियारको टोलीले कोइरालालाई नियन्त्रणमा […]
जनकपुरधाम । प्रदेश नं. २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश लाइ श्रीकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, […]
जनकपुरधाम : लोक सेवा आयोग आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो । सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता दिनेश यादव, प्रशान्त झा, किसन साह लगाइय दर्जनौं […]
काठमाडौ ।संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी विज्ञापन र प्रकृया तुरन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनस् प्रकाशित गराउन विवेदकारी राज्यसरकारको एकमात्र विकल्प आन्दोलन भएकोले तराई मधेश राष्ट्रिय परिषदले आरक्षण बचाऔ आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना […]
जनकपुरधाम।आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एेक्यवद्धता जनाएका छन । अस्थायी शिक्षक आन्दोलन परिचालन समिती प्रदेश २ का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा लगातार असार २० गते देखि प्रदेश २ को मन्त्री परिषद तथा मुख्यमन्त्री कार्यलय अगाडि धर्नामा बस्दै आएको थियाे । बुधबार छैठो दिनको […]
सुरेन्द्र सिंह जनकपुरधाम, असार २१गते।माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा सच्याउन प्राविधिक विद्यार्थी परिषद्द्वारा सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ र प्राविधिक विद्यार्थी परिषद प्रदेश नं.२ द्वारा जारी प्रेश विज्ञप्तिमा एसईईको नतिजामा भएको गम्भिर त्रुटि सच्याउन माग गर्दै माध्यमिक परिक्षा बोर्डलाई ध्यानाकर्षण गराएका छन् ।एसईई परिक्षाको नतिजा प्रकाशित भएपनि जनकपुर भित्रका केही विधालयको Symbol […]
जनकपुरधाम । प्रदेश २ मा आफै शिक्षा ऎन बनाउन माग गर्दै अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि आज धर्नामा बसेका थिए।अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको जागीर खोसिए र मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको बताए।त्यसैगरी यादवले […]