न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । उक्त खेल खेलेपछि […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । एलोपेथी पद्धतिमाथि आक्रामक भारतीय योगगुरु रामदेवलाई इन्डियन मेडिकल एसोसिएसनका महासचिव डा. जयेश एम लेलेले चुप रहन आग्रह गरेका छन्। एक टेलिभिजिन कार्यक्रममा डा. लेलेले उनलाई ‘किप क्वाइट’ भनेका हुन्। कार्यक्रममा रामदेवले एलोपेथीमा गम्भीर बिरामी ठीक पार्ने कुनै औषधि नभएको र आयुर्वेदमा सबै रोगको उपचार सम्भव रहेको बताएका थिए। आफूले […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, “हालैको एक अध्ययनबाट झण्डै […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । कोभिड १९ महामारीबाट गुज्रिरहेको नेपाल ज्यादै जटिल अवस्थामा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। त्यसका लागि राष्ट्रसंघले नेपाल कोभिड १९ प्रतिकार्य योजना जारी गरेको छ। सो योजनामा राष्ट्रसंघका साझेदारहरु पनि सहभागी छन्। महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्याउनका लागि एउटा आपतकालीन प्रतिकार्य […]
न्यूजमधेश डेस्क काठमाडौं,२ जेष्ठ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले […]
न्यूजमधेश डेस्क काठमाडौं , २४ बैशाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ। नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो। पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ। नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो। त्यसपछि […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ बैशाख । कतार सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस कम्पनीमा कार्यरत कामदारहरु सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका हुन् । कम्पनीको सानैया लगायत विभिन्न स्थानहरुमा रहेको क्याम्पमा बुधबार बिहान पारिश्रमिक दिएको थियो । सरकारले भने अनुसारको पारिश्रमिक नपाएपछि उनीहरुले कम्पनीविरुद्ध […]
न्यूजमधेश डेस्क लागोस ,१४ वैशाख ।दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् । सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी […]