०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अन्तराष्ट्रिय

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

न्यूजमधेश डेस्क नयाँ दिल्ली ,१४ बैशाख । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ भने । अक्सिजन मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ बैशाख । अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या ९सेकेन्ड डिग्री म्यानस्लटर० को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ । २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले […]

न्यूजमधेश डेस्क कुवेत  ,१ चैत्र ।  बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो । गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो । मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि […]

न्यूजमधेश डेस्क बंगलादेश,२५ फागुन ।बंगलादेशमा पहिलो पटक तेश्रो लिङ्गी महिला टेलिभिजनमा समाचार प्रस्तोता वनेकी छिन। बंगलादेशको बोईसाखी टेलिभिजनमा हिजो अपरान्ह ४ बजेको समाचार बुलेटिनमा बंगलादेशमै पहिलो पटक तासनुभा आनन शिशिरले समाचारवाचन गरेकी थिईन। उनि व्यवसायिक समाचार प्रस्तोताका रुपमा टेलिभिजनको पर्दामा देखा परेकी थिईन। समाचार प्रस्तुति पछि उनले आफूले ईतिहास निर्माण गरेको बताईन। अन्तराष्ट्रिय नारी दिवसका […]

न्यूजमधेश डेस्क तिब्लिसी,६ फागुन । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिनुभएको हो । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उहाँले राजीनामा दिन लाग्नुभएको जनाइएको छ […]

न्यूजमधेश डेस्क नयाँ दिल्ली,५ फागुन । भारतले आजदी पाएपछि पहिलोटक एक महिलालाई फासी सजाय हुँदैछ। फासी सजाय दिनका लागि मथुरास्थित करागारमा तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमरोहाकी शबनमलाई फासी सजाय दिन लागिएको हो । शबनमले सन् २००८ मा प्रेमीसँग मिलेर सात जनाको निर्मम हत्या गरेकी थिइन्। शबनमलाई तल्लोदेखि सर्वोच्च अदालतसम्मले फासी सजाय सुनाएको […]

न्यूजमधेश डेस्क टोकियो,२ फागुन  । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् । शुरुमा यो भूकम्प ७.१ म्याग्नीच्युडको मापन गरिएको […]

न्यूजमधेश डेस्क रियाद, २ फागुन। साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् । सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, धेरै […]