न्यूजमधेश डेस्क बेरुत ,२९ असोज। बन्दुकधारीको आक्रमणबाट लेबनानमा कम्तिमा ६ जनाको मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। सन् २०२० को अगस्टमा बेरुतस्थित एक बन्दरगाहमा भएको विष्फोटको जाँचको विषयलाई लिएर भएको प्रर्दशनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। बन्दरगाह विस्फोटनमा गरिएको जाँचमा उग्र राजनैतिक विवाद भएपछि पछिल्लो समय बेरुत थप अशान्त बनेको छ। […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज।अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्। तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा […]
न्यूजमधेश डेस्क दिल्ली, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् । कँग्रेसमा प्रवेश गरेपछि कन्हैया कुमारले कँग्रेस पार्टी मात्र नभई विचार भएकाले प्रवेश गरेको बताए । उनले आफू लोकतन्त्रको पक्षधर भएको र कँग्रेस सबैभन्दा लोकतान्त्रिक भएको बताए । […]
न्यूजमधेश डेस्क काठमाडौं,११ असोज । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ असोज। नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ भाद्र। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ भाद्र । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा […]