न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ । शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् […]
न्यूजमधेश डेस्क पर्सा , ९ पौष । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ […]
न्यूजमधेश डेस्क रौतहट,१४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ ईडेन ग्राडेन विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि शुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार उद्घाटन गरेका छन् । आयोजित एक कार्यक्रमका बीच मेयर पटेलले […]
न्यूजमधेश डेस्क कमला,६ असोज ।पुर्वी धनुषाको कमला नगरपालिकामा भोलि ( शुक्रबार )बाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि विवरण संकलन हुने भएको छ। कुन दिन कुन वडाको तलदिएको सूचना हेर्नुहोला ।
न्यूजमधेश डेस्क राजविराज ,३० भाद्र। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो । वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडा अन्तर्गतका विद्यालय तथा बाल क्लबका १८ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बजरंगबली बाल क्लबका […]
परबिन कुमार पण्डित जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र।सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्हीमा विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ।गाउँपालिका वडा नं.२ चन्हीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवनको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका हुन। अध्यक्ष यादवले पालिकामा शैक्षिक स्तर उकास्न आफु प्रतिवद्व रहेको बताए । उनले विद्यालय शिक्षाको मन्दिर रहेको विकासका लागि सबै दल एक हुनुपर्ने बताए । एक […]
न्यूजमधेश डेस्क सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ । नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए। कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड […]