मनोज मोरबैता जनकपुरधाम,१० असार। पूर्वी धनुषाको कमला नगरपालिकाको छैठौं नगरसभा सफलतापुर्वक सम्पन्न भएको छ। शुक्रबार भएको छैठौं नगरसभाबाट नगरपालिकाको अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५७ करोड बढी बजेट ल्याएको अनुमान गरिएको छ।शिक्षा ,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी भौतिक पुर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दा को रुपमा अगाडी बढाएको छ। नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको […]
न्यूजमधेश डेस्क झापा,४ असार । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ जेष्ठ ।धनुषाको कमला नगरपालिका -३ लगमामा चट्याङबाट एक बालिकाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यलय खजुरीका अनुसार स्थानीय भोगेन्द्र दासको छोरी १३ वर्षीय रंजना कुमारी दासको चट्याङ लागेर मृत्यु भएको हो। आइतबार आफ्नै घर नजिकै हावाले झारेको आँप टिप्न गएको बेला बगैँचामै चट्याङ लागेर ती बालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिए । […]
युवराज आचार्य झापा ,२९ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि […]
राजविराज, २० जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरकार्यपालिका सदस्य पदको निर्वाचनमा जसपा र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । नगरकार्यपालिकाको सम्पन्न मतपरिणाम अनुसार जसपाबाट ६ र जनमतबाट २ जना निर्वाचित भएका हुन् । दलित वा अल्पसंख्यक खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनमा जनमत पार्टीले २ र जसपाले १ सिट जितेको छ । जनमतबाट विरेन्द्र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ ।पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका ६ का नवनिर्वाचित वडाध्यक्ष सुर्यदेव यादवले पदभार ग्रहण गरेका छ्न। गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका ६ का वडाध्यक्ष पदमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्नु भएको छ। वडाध्यक्ष यादवलाई वडासचिव ,स्थानीय नेता कार्यकर्ताहरुले फुलमाला लगाएर वडाकार्यलयमा स्वागत गरेका हुन।
जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]
न्यूजमधेश डेस्क विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत […]