०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

स्थानीय

शहिद नगरपालिकामा राहतको नाउमा सडेको चामल र कुहिएको आलु वितरण

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ बैशाख। धनुषाको शहीद नगरपालिका वडा नम्बर २ मा बितरण गरिएको राहतको चामल सडेको र आलु कुहिएको पाइएको छ । वडा कार्यालयबाट लिएर आएको चामल र कुहिएको आलु कुहिएको पाइएको स्थानीय चन्दर साहले बताए । यो गाउँका चमेलीदेवी, नथुनी यादव,रामाशिष खत्बे, संजय साफी,जगदीश महरासहितकाले पाएको राहत सडेको पाइएको छ । वडा कार्यालयले […]

न्यूजमधेश सम्बादाता सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय […]

न्यूजमधेश सम्बादाता विजयनगर ,१६ बैशाख।कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५० जना म्यादी प्रहरी भर्नाका लागि आव्हान गरेको छ । आजै बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्यालादरी सेवामा पदपूर्ति गर्न ३ दिनभित्र दरखास्त दिन आव्हान गरेको हो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिका भित्र […]

रंजित चौरसिया वीरगंज ,१५ बैशाख।पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा लकडाउन प्रभावित अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा समितिका वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए । वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशनको पालना गर्दै तीनवटै […]

जीतेन्द्र कुमार राम सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन। धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ […]

न्यूजमधेश सम्बादाता वीरगंज ८ बैशाख । पर्सा जिल्लाको छिपहरमाई गाउपालिकामा राहत सामग्री किनमेल देखि लिएर वितरण सम्ममा व्यापक अनियमित्ता भईरहेकोमा सो विरुद्ध स्थानियवासीले सोमवार जिल्ला विपद व्यवस्थापन समिति पर्सामा उजुरी दिएका छन । दर्जनौं स्थानियले हस्ताक्षर गरेको सो उजुरीमा गाउपालिकाका अध्यक्ष मनोज गुप्ता र कार्यकारी अधिकृत देवनाथ साहले पालिकाको अति विपन्न परिवारहरुलाई राहत सामग्री वितरण […]

न्यूजमधेश सम्बादाता विजयनगर , ८ बैशाख।कपिलवस्तुको विजयनगर गाउँपालिकाले सोमवार १४ सय ३२ घरपरिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । गाउँपालिकालले आजै ७ ओटै वडाहरुमा राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएको कारण कोरोना महामारीलाई नियन्त्रण तथा रोकथाम […]

न्युज मधेस सम्बाददाता जनकपुरधाम,५ बैसाख।विश्व महामारी कोरोनालाई लिएर सरकार सचेत रहेको समय धनुषाको एक स्थानिय तहका नगरप्रमुखले लाठिको आडमा राजनिती गरिरहेको समय क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई योजनाकार नगरप्रमुखले कुट्न लगाएका छन। धनुषाको शहिदनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइन जिल्लाभरिमै परिक्षणको आधारले नमुना रहेको भन्दै नगरप्रमुख उदयकुमार बर्बरिया यादवले सामाजिक सन्जालमा प्रचारबाजी […]